कैलालीमा टिप्पर दुर्घटना, एक जनाको मृत्यु

Posted on: 04 Sep, 2019

भदौ १८, कैलाली | कैलालीमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ | जिल्लाको चुरे गाँउपालिका वडा नम्बर ६ धप्रेनीमा टिप्पर दुर्घटना हुदाँ चुरे गाँउपालिका वडा नम्बर ६ का ३० वर्षिय नरेन्द्र थापाको मुत्यु भएको हो।

एक जना गम्भीर घाइतेको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ | मंगलबार राती १२ बजेको समयमा टिप्पर अनियन्त्रीत भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!