खेलकुद |


म्याराथुन प्रतियोगिताको उद्घाटन

Posted on December 30, 2018 | views : 268 |

 पुस १५, कंचनपुर  (रासस) |  ‘भीमदत्त समृद्धिको आधार, पर्यटन शिक्षा, कृषि र व्यापार’ भन्ने नारासहित आज भीमदत्त नगरपालिकामा जैविक मार्ग धार्मिक पर्यटन म्याराथुन प्रतियोगिताको उद्घाटन गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद घनश्याम भुसालले रिवन काटेर प्रतियोगिता

Read More

‘ए’ डिभिजन लिग : बारौँ चरणका खेल सोमबारदेखि

Posted on December 30, 2018 | views : 245 |

पुस १५, काठमान्डौ (रासस) : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् ।  एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार र मङ्गलबार तीनतीन खेल ह

Read More

माल्दिभ्समा उत्कृष्ट गोलकिपर बने किरण चेम्जोङ

Posted on December 29, 2018 | views : 466 |

पुस १४, काठमाडौं । नेपालका गोलकिपर किरणकुमार चेम्जोङले यस वर्षको ‘माल्दिभ्स फुटबल अवार्ड’ जितेका छन् । टिम नेपालको पहिलो रोजाइका गोलकिपर चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेका हुन् । टीसी स्पोर्टस्बाट खेलेका उनले उत्कृष्ठ प्रदर्शन गर्दै १६ मध्ये ११ खेल

Read More

ए डिभिजन लिग: आर्मीद्वारा सरस्वती पराजित

Posted on December 28, 2018 | views : 294 |

पुस १३, काठमाडौँ | शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ ।  ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगम

Read More

‘ए’ डिजिभन लिग: च्यासल र एपिएफले अङ्क बाँडे

Posted on December 27, 2018 | views : 234 |

पुस १२, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले

Read More

‘ए’डिभिजन लिग: उपाधि भिडन्त आज

Posted on December 27, 2018 | views : 205 |

पुस १२, काठमाडौँ | तीन पटकको ‘ए’ डिभिजन लिग विजेता सङ्कटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच आज हुने ११ औँ चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ ।  जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ए डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौँ पटक उ

Read More

एन्फा निर्वाचनमा अनियमितताको आरोप

Posted on December 26, 2018 | views : 284 |

पुस ११, काठमाडौँ | अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् ।  आज यहाँ पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनिय

Read More

तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले गरे अष्ट्रेलियन क्रिकेट टिमको कप्तानी

Posted on December 26, 2018 | views : 330 |

पुष ११, मेलबर्न | अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकलाई अस्ट्रेलियन टोलीको कप्तानको भूमिका दिईएको छ । बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो ।  अस्ट्रेलिया र भारतबीचको तेस्रो टे

Read More

‘ए’ डिभिजन लिग: एघारौँ चरणका खेल आजदेखि

Posted on December 26, 2018 | views : 231 |

पुष ११, काठमाडौ (रासस) | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र

Read More

आइसिसी बरियतामा पारस दुई स्थान तल झरे, सोमपाल र वसन्त कति नम्बरमा ?

Posted on December 23, 2018 | views : 356 |

पुष ८, काठमाडौँ (रासस) | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् ।  यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छ

Read More

शहीद स्मारक फुटबल : एपिएफले आर्मीलाई हरायो

Posted on December 23, 2018 | views : 299 |

 पुस ८, काठमान्डौ (रासस) |  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विज

Read More

नेपाललाई हक्कीमा कास्य पदक

Posted on December 23, 2018 | views : 332 |

पुष ८, काठमाडौँ (रासस) : नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ ।  शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । अन्तर्राष्ट्र

Read More

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सागर पुन घाइते

Posted on December 22, 2018 | views : 456 |

पुस ७, काठमाडौँ | राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।  दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्

Read More

९ बर्षकै उमेरमा नेपाली साल्मालाई टाइकोण्डोमा ब्ल्याक बेल्ट

Posted on December 21, 2018 | views : 387 |

पुष ६, मेलबर्न | मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन ।  ब्ल्याक बेल्ट प्रा

Read More

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत

Posted on December 21, 2018 | views : 312 |

 पुस ६, काठमान्डौ  (रासस) |  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा प

Read More

गणेशमान सिंह स्मृति किक बक्सिङ शुरु

Posted on December 21, 2018 | views : 205 |

पुस ६, काठमान्डौ  (रासस) |  ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा आजदेखि शुरु भएको छ ।  प्रतियोगिताको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गर्नुभयो । प्रतियोगिताको पुरुषमा

Read More

जिल्लाबाट तीन सय खेलाडी छनोट

Posted on December 21, 2018 | views : 262 |

पुस ६, भीमदत्तनगर (रासस)|  जिल्लास्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट भएका छन् ।  आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यहाँ जिल्ला छनोट सकिएको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ ।  कवड्ड

Read More

‘ए’ डिभिजन लिग: दशौँ चरणका खेल आजदेखि

Posted on December 21, 2018 | views : 226 |

पुस  ६ , काठमाडौँ | जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई÷दुई खेल हुनेछन् ।  शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिम

Read More

‘ए’डिभिजन लिग: उपाधि होडमा मनाङलाई चुनौती

Posted on December 20, 2018 | views : 386 |

कुमार चौलागाईं | पुस ५, काठमाडौँ | जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ ।  बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा र

Read More

उपाधि होडमा मनाङलाई चुनौती

Posted on December 20, 2018 | views : 330 |

  कुमार चौलागाई   पुस ५, काठमान्डौ (रासस) |  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ ।  बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र

Read More

फाइलन प्रवेशका लागि भैरहवा र काठमाडौँ भिड्दै

Posted on December 20, 2018 | views : 240 |

 पुस ५, काठमान्डौ  (रासस) |  यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन् । दो

Read More

अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन अन्तर्वार्ता रोए

Posted on December 20, 2018 | views : 735 |

विजय थापा | पुष ५, अमेरिका | मानिसका आँशु एक खुशी हुँदा र अर्को दुखि हुँदा आउदछ । मानिसका सपना पुरा भएमा या आफूले सोचेको कुरा प्राप्त गर्दा मानिसका खुशीका आँशु आउदछन । तर हालसालै शारीरिक सुगठनमा नेपाल र नेपालीको नाम बिश्व भर फैलाएका अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन मनभरी गुम्सिएका ,ह

Read More


झापाको जुडो विद्यालयमा शिक्षक अभाव

Posted on December 19, 2018 | views : 251 |

चन्द्रकला भण्डारी | पुस ४, भद्रपुर | खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ ।  पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ । जुडोका र

Read More