२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार फूटबल खेलाडी पक्राउ

२०८०, ६ चैत्र मंगलवार ०६:०९

चैत ६, काठमाडौं | एक महिला खेल पत्रकारलाई बलात्कार गरेको आरोपमा अर्जेन्टिनामा चार फूटबल खेलाडी पक्राउ परेका छन् । उनीहरु सोमबार पक्राउ परेका हुन् ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार यहि मार्च दुई तारिखमा उनीहरुले बलात्कार गरेको आरोप लागेको छ । बलात्कार आरोप लागेकाहरु अर्जेन्टिनाको प्रिमियम डिभिजन फूटबल क्लब बालेस सार्सफिल्डका खेलाडीहरु हुन् ।


उरुग्वेका गोलकिपर सेबास्टियन सोसा (३७ वर्ष), पाराग्वेका मिडफिल्डर जोसे फ्लोरेन्टिन (२७ वर्ष ) र अर्जेन्टिनाका ब्रायन कुफ्रे (२७ वर्ष, डिफेन्डर) र एबिल ओसोरियो (२१ वर्ष , स्ट्राइकर) – चार खेलाडीलाई न्यायाधीशले निर्णय नगरेसम्म ४८ घण्टा हिरासतमा राख्न आदेश दिएको छ। उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्छ । बलात्कार भएको आरोप लाउने २४ वर्षकी खेल पत्रकारले आफूलाई एक खेलाडीले बोलाएर बलात्कार गरेको बताएकी छन् ।

आफू मदिराले मातेको समयमा आफूमाथि बलात्कार भएको उनको आरोप छ । आरोप लागेका खेलाडीहरुले भने आरोप अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति