खेलकुद |


शहीद स्मारक फुटबल : एपिएफले आर्मीलाई हरायो

Posted on December 23, 2018 | views : 362 |

 पुस ८, काठमान्डौ (रासस) |  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विज

Read More

नेपाललाई हक्कीमा कास्य पदक

Posted on December 23, 2018 | views : 435 |

पुष ८, काठमाडौँ (रासस) : नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ ।  शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । अन्तर्राष्ट्र

Read More

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सागर पुन घाइते

Posted on December 22, 2018 | views : 530 |

पुस ७, काठमाडौँ | राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।  दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्

Read More

९ बर्षकै उमेरमा नेपाली साल्मालाई टाइकोण्डोमा ब्ल्याक बेल्ट

Posted on December 21, 2018 | views : 474 |

पुष ६, मेलबर्न | मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन ।  ब्ल्याक बेल्ट प्रा

Read More

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत

Posted on December 21, 2018 | views : 402 |

 पुस ६, काठमान्डौ  (रासस) |  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा प

Read More

गणेशमान सिंह स्मृति किक बक्सिङ शुरु

Posted on December 21, 2018 | views : 268 |

पुस ६, काठमान्डौ  (रासस) |  ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा आजदेखि शुरु भएको छ ।  प्रतियोगिताको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले उद्घाटन गर्नुभयो । प्रतियोगिताको पुरुषमा

Read More

जिल्लाबाट तीन सय खेलाडी छनोट

Posted on December 21, 2018 | views : 326 |

पुस ६, भीमदत्तनगर (रासस)|  जिल्लास्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट भएका छन् ।  आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यहाँ जिल्ला छनोट सकिएको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ ।  कवड्ड

Read More

‘ए’ डिभिजन लिग: दशौँ चरणका खेल आजदेखि

Posted on December 21, 2018 | views : 301 |

पुस  ६ , काठमाडौँ | जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई÷दुई खेल हुनेछन् ।  शुक्रबार पहिलो खेल सरस्वती युथ क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेल हिम

Read More

‘ए’डिभिजन लिग: उपाधि होडमा मनाङलाई चुनौती

Posted on December 20, 2018 | views : 489 |

कुमार चौलागाईं | पुस ५, काठमाडौँ | जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ ।  बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा र

Read More

उपाधि होडमा मनाङलाई चुनौती

Posted on December 20, 2018 | views : 412 |

  कुमार चौलागाई   पुस ५, काठमान्डौ (रासस) |  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ ।  बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र

Read More

फाइलन प्रवेशका लागि भैरहवा र काठमाडौँ भिड्दै

Posted on December 20, 2018 | views : 332 |

 पुस ५, काठमान्डौ  (रासस) |  यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन् । दो

Read More

अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन अन्तर्वार्ता रोए

Posted on December 20, 2018 | views : 870 |

विजय थापा | पुष ५, अमेरिका | मानिसका आँशु एक खुशी हुँदा र अर्को दुखि हुँदा आउदछ । मानिसका सपना पुरा भएमा या आफूले सोचेको कुरा प्राप्त गर्दा मानिसका खुशीका आँशु आउदछन । तर हालसालै शारीरिक सुगठनमा नेपाल र नेपालीको नाम बिश्व भर फैलाएका अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन मनभरी गुम्सिएका ,ह

Read More


झापाको जुडो विद्यालयमा शिक्षक अभाव

Posted on December 19, 2018 | views : 342 |

चन्द्रकला भण्डारी | पुस ४, भद्रपुर | खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ ।  पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ । जुडोका र

Read More

नगर गोल्डकपको उपाधी रेड स्टार झापालाई

Posted on December 17, 2018 | views : 413 |

कमल घिमिरे।पौष२।पाँचथर,पाँचथररको फिदिम नगरपालीका ७ रानिटारमा सम्पन्न भएको प्रथम फिदिम नगर गोल्डकपको उपाधी रेड स्टार स्पोर्टिङ क्लब झापाले हात पारेको छ ।  आइतबार भएको फाइनल खेलमा आठराई मितेरी क्लब तेह्रथुमलाई ३–० गोल अन्तर्गतले पाखा लाउँदै उपाधी हात पारेको हो । झापाका लागी सरोज कार्कीले २ र शक्

Read More

नेपाललाई ऐतिहासिक सफलता, विश्वविजेता बने नेपाली

Posted on December 16, 2018 | views : 1501 |

पुष १, काठमाडौं । १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । थाइल्यान्डमा आयोजित प्रतियोगितामा ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्

Read More

ए डिभिजन लिग: आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

Posted on December 10, 2018 | views : 499 |

मङ्सिर २४, काठमाडौँ | शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा टङ्क बस्नेत

Read More

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

Posted on December 10, 2018 | views : 525 |

मङ्सिर २४, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।  बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग(इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल

Read More

भारतको किर्तिमान तोड्दै उज्ज्वल ठकुरीले तेश्रो पटक गिनिज बुकमा नाम लेखाए

Posted on December 08, 2018 | views : 799 |

विजय थापा | मङ्सिर २२, डिसी | डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । उनले भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको हो । यस सहित ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन

Read More

तालिबानको धम्कीपछि 'लिटिल मेसी'को परिवारले देश छाडे

Posted on December 07, 2018 | views : 1160 |

मङ्सिर २१, काठमाडौँ | तालिबानको चेतावनीपछि अफगानिस्तानका लिटिल मेसीको परिवार फेरि देश छोड्न बाध्य भएका छन् । अफगानिस्तानको आतंकवादी संगठन तालिवानले राजधानी काबुलमा बस्दै आएका लिटिल मेसी भनेर चर्चित मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएको थियो । आतंकवादी संगठनले मार्ने धम्की दिएपछि अहमेदीको परि

Read More

‘ए’डिभिजन लिग: आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने

Posted on December 06, 2018 | views : 407 |

मङ्सिर २०, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हँुदैछन् ।  सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार विभ

Read More

प्रियंका चोपडाको बिबाह प्रसंग: ७५ फिट लामो घुम्टो सम्हाल्नकै लागि ६ जना

Posted on December 05, 2018 | views : 854 |

मङ्सिर १९, नई दिल्ली | बलीवुड एक्ट्रेस प्रियंका चोपडा (Priyanka Chopra) र अमेरिकी गायक निक जोनास (Nick Jonas) बीच ईसाई धर्मको मान्यता अनुसार बिबाह भएको भिडियो जब पीपल म्यागेजीन (People Magazine) ले सार्वजनिक गर्यो तब, इन्टरनेटमा भाईरल भएको छ | १ डिसेम्बरमा प्रियंकाको विवाह निकै धूमधामका साथ सम्पन्न

Read More

‘ए’ डिभिजन लिग: आज तीन खेल हुँदै

Posted on December 05, 2018 | views : 422 |

मङ्सिर १९, काठमाडौँ | जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क

Read More

शहीद स्मारक ‘ए’ डिजिभन लिग: एपिएफले एनआरटीलाई हरायो

Posted on December 04, 2018 | views : 439 |

मङ्सिर १८, काठमाडौँ | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।  सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराज

Read More