समाज | स्याङ्गजा - SNJ


आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 1281 | स्याङ्गजा - SNJ

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

सुन्तला उत्पादनमा गिरावट : स्याङ्जा

Posted on January 15, 2018 | views : 88 | स्याङ्गजा - SNJ

माघ १  स्याङ्जा  | गतवर्षको तुलनामा स्याङ्जामा यसवर्ष ३४ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ ।  जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार यसवर्ष जिल्लामा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।  गतवर्ष एक हजार ८४२ हेक्टर क्षेत्रफलमा

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 3046 | स्याङ्गजा - SNJ

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

स्याङ्जामा करेन्ट लागेर ५० वर्षीय गुरुङको मृत्यु

Posted on September 19, 2017 | views : 1111 | स्याङ्गजा - SNJ

असोज ३, स्याङ्जा। वालिङ–४ एलादीमा करेन्ट लागेर एलादीका ५० वर्षीय सोमबहादुर गुरुङको मृत्यु भएको छ ।  गए राति स्थानीयवासी रामबहादुर गुरुङको बंगुर फार्म सफा गर्नका लागि खोलाबाट मोटरमार्फत पानी तान्नेक्रममा करेन्ट लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । शव परीक्ष

Read More

हाइसको ठक्करबाट एकको मृत्यु, चार जना घाइते

Posted on August 28, 2017 | views : 310 | स्याङ्गजा - SNJ

भदौ १२, स्याङ्जा । स्याङ्जाको वालिङ ९ भूम्रेमा आज विहान हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो ।  बिहान ९.३०

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 3554 | स्याङ्गजा - SNJ

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते

Posted on August 11, 2017 | views : 701 | स्याङ्गजा - SNJ

साउन २७, स्याङ्जा । मालुंगामा आज अपराह्न ट्रक दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  वडा प्रहरी कार्यालय वालिङका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नंको ट्रक गल्याङ नगरपालिका–१ मालुंगा कुनौटास्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा परी स्याङ्जा, वालिङ

Read More

स्याङ्जामा नवलपरासीका गुरुङको करेन्ट लागेर ज्यान गयो

Posted on August 09, 2017 | views : 1161 | स्याङ्गजा - SNJ

साउन २५, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलामा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपरासी जिल्ला साविकको जहेडा गाविस–१ घर भई राङखोलामा डेरा गरी बस्दै आएका चन्द्रबहादुर गुरुङ रहेको छ ।  बाँस काट्ने क्रममा विद्युतको मेन लाइनमा छुँदा गम्भीर घाइते भए

Read More

स्यांजामा कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

Posted on July 30, 2017 | views : 436 | स्याङ्गजा - SNJ

साउन १५, वालिङ | स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ ।  गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आए

Read More

स्याङ्जाका एकजनाको स्वाइन फ्लूबाट मृत्यु, सचेत रहन आग्रह

Posted on July 28, 2017 | views : 207 | स्याङ्गजा - SNJ

साउन १३, वालिङ । स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो ।  “अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाब

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 6127 | स्याङ्गजा - SNJ

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 27346 | स्याङ्गजा - SNJ

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

सोपाल तमु समाजको २७ औं साधारणसभा सम्पन्न

Posted on November 17, 2016 | views : 372 | स्याङ्गजा - SNJ

मंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले विहिवार आफ्नो २७ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै तमु धिं नेपालका अध्यक्ष कर्मा गुरुङले सम्पुर्ण तमुहरु एक जुट भ

Read More

पाँच महिनाअघि बेपत्ता भएका दाङका ओलीको अस्थिपञ्जर फेला

Posted on November 08, 2016 | views : 5763 | स्याङ्गजा - SNJ

कात्तिक २३, वालिङ । झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ ।  दाङ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जामा अनुसन्धान सहायक निरीक्षक पदमा कार्यरत ४० वर्षीय डिलबहादुर ओलीको पुतलीबजार नगरपालिका–९ दोभाराको पाखामा अस्थिपञ्जर फेला परेको जि

Read More

परिक्रमा स्थल भत्किएपछि विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा

Posted on November 06, 2016 | views : 727 | स्याङ्गजा - SNJ

कात्तिक २१, पर्वत । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।  गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । शिला संरक्षण तथा भक्तजन परिक्रमा

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 4305 | स्याङ्गजा - SNJ

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

१० बर्षीया छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्ष जेल

Posted on October 20, 2016 | views : 852 | स्याङ्गजा - SNJ

कात्तिक ४, वालिङ । आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ । पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो

Read More

पोखरा, स्याङजा र धौलागिरी अञ्चलामा विद्युत आपुर्ति बन्द

Posted on October 03, 2016 | views : 620 | स्याङ्गजा - SNJ

असोज १७, पोखरा  । गएराती परेको चट्याङले विजुलीको तार चुडिदा पोखरा, स्याङजा र धौलागिरी अञ्चलामा विद्युत आपुर्ति  बन्द भएको छ ।  लेखनाथ र पोखराको विच विजयपुरमा १३२ प्रसारण लाईनको तार चुडिएको हो । राती परेको चट्याङले तार चुडिदा विद्युत बन्द भएको विद्युत प्राधिकरण जानकारी दिएको छ । तार जो

Read More

स्याङ्जामा चितुवाको आक्रमणबाट एकजना घाइते

Posted on September 20, 2016 | views : 352 | स्याङ्गजा - SNJ

असोज ४, वालिङ । चितुवाको आक्रमणबाट आज बिहान एक पुरुष घाइते भएका छन् । वडा प्रहरी कार्यालय, वालिङका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ कल्लेरी, आलेगाउँ बस्ने ५७ वर्षीय भक्तबहादुर माझी घाइते भएका हुन् ।  आज बिहान घर नजिकै बारीमा घाँस काट्दै गरेको अवस्थामा एक्कासि चितुवाले झम्टेको बताइएको छ ।&nbs

Read More

पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

Posted on September 04, 2016 | views : 1569 | स्याङ्गजा - SNJ

भदौ १९, स्यांग्जा । गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ ।  वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु,

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 9597 | स्याङ्गजा - SNJ

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

स्याङ्जामा खोलाले बगाएर बालिकाको ज्यान गयो

Posted on August 10, 2016 | views : 288 | स्याङ्गजा - SNJ

साउन २६, वालिङ । खोला तर्ने क्रममा बेपत्ता भएकी एक बालिकाको शव आज बिहान फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जिल्लाको आरुचौर गाविस–१ बस्ने वर्ष ११ की सुष्मा ढकाल मङ्गलबार साँझ स्कुलबाट घर फर्कने क्रममा खोला तर्दै गर्दा बगेकी थिइन् ।  स्थानीय फ्युचर बोर्डिङ स्कुलमा कक्षा

Read More

अचेत भेटिएकी स्याङ्जाकि एक महिलाको मृत्यु

Posted on August 04, 2016 | views : 314 | स्याङ्गजा - SNJ

साउन २०, स्याङ्जा । स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ ।  वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार भकुण्डे बजारनजिकै धानखेतमा अचेत अवस्थामा भेटिएकी महिलाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका

Read More

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

Posted on July 30, 2016 | views : 3246 | स्याङ्गजा - SNJ

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ ।  एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी

Read More

आँधीखोलामा एक पुरुषको शव फेला

Posted on July 26, 2016 | views : 251 | स्याङ्गजा - SNJ

साउन ११, वालिङ । अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीले बगाउँदा एक पुरुषको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१२ राङखोलास्थित आँधीखोलाको किनारमा दिउँसो १ बजेतिर शव फेला परेको हो । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको शवको पहि

Read More

काठमान्डौका प्रत्येक वडामा पार्क बन्दै

Posted on June 30, 2016 | views : 1574 | स्याङ्गजा - SNJ

काठमाडौँ  महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ  महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक

Read More

निलगाईमार्न लागेको अवस्थामा कपिलवस्तुमा ५ जना पक्राउ

Posted on December 04, 2015 | views : 122 | स्याङ्गजा - SNJ

कमल बेल्बासे, मंसिर १८, कपिलवस्तु / कपिलबस्तुमा प्रहरीले निलगाई मार्न लागेको अवस्थामा ५ जनालाइ पक्राउ गरको छ । पकडी गाँउमा निलगाईलाई काट्न लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको ईलाकाप्रहरी कार्यालय बहादुरगंजका ईन्चार्ज प्रहरी नायबनिरिक्षक भिमसेन विष्टले बताउनुभयो । यसरी पक्राउ पर्नेहरु

Read More

झुठो सूचना दिइ प्रहरीलाई झुक्याउने दुई जना पक्राउ

Posted on December 04, 2015 | views : 106 | स्याङ्गजा - SNJ

मंसिर १८, वालिङ / झुठो सूचना दिइ प्रहरीलाई झुक्याउने दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारका अनुसार स्याङ्जाको दरौँ गाविस ९ की लक्ष्मी सुवेदी र सोही गाविस ८ बस्ने दिलबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। दरौं सामुदायिक व

Read More