२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भाइकी छोरीको हत्या आरोपमा स्‍याङ्जाका युवक पक्राउ

११ माघ २०७८, मंगलवार ११:५५

माघ ११, काठमाडौँ | स्‍याङ्जामा भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

२७ महिने छोरीलाई भुईंमा पछारेर हत्‍या गरेको आरोपमा जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार माघ १० गते उनले २७ महिने छोरीको दुवै खुट्टा समाएर भुइँमा पछारेर अचेत बनाएर छाडेका थिए । अचेत अवस्थामा रहेकी बालिकालाई उपचारका लागि पाल्पाको रामपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पक्राउ परेका ढकालविरुद्ध कर्तव्‍य ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न स्याङ्जा जिल्ला अदालतबाट अनुमति लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने