असोज १२, स्याङ्जा (रासस) | देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ । आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ ।
Read Moreकात्तिक २, वालिङ । स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ । क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा हाल १७ वटा घरमामात्रै घरबासको व्यवस्था रहेको पर्यटन विकास समिति सिरुबारीका सद
Read More