हजारौंपटक हेरिएको पोल डान्स - (भिडियो तथा फोटोहरु)

Posted on: 21 Nov, 2016

सास | भारतमा जन्मिएकी आरिफा एक प्रोफेशनल पोल डान्स हुन् । उनको जीवनी निकै उत्प्रेरक छ । पोल डान्स गर्नु राम्रो रुपमा मानिन्न, तर आरिफाले त्यसै माध्यमबाट उनले डिप्रेशन जस्तो खतरनाक रोगसँग लड्न सकिन । हालसालै एक कल्चर मशीन मीडियाले आफ्नो यूट्यूब च्यानल 'ब्लश' मा भिडियो मार्फत आरिफाको कथा बताएको छ । 

यूट्यूबमा आरिफा बताउछिन् कि उनि मुस्लिम समाजबाट भारत आएकी हुन् र उनकी बहिनी बुर्का लगाउछिन् । आरिफाको अनुसार एक दिन उनि आफ्नो बहिनीको घर गएकि थिइन् | यसैबेला मासिक धर्मभन्दा अघि हुने डीप्रेशनबाट पीडित थिइन् । यसै बेलादेखि उनलाई पोल डान्सको बारेमा थाहा भयो । शुरुआतमा उनि त्यति सिरियस थिइनन्, तर उनले पोल डान्स सुरु गरिन ।

डिप्रेसनको सिकार बनेकी उनि त्यो आजकाल निकै प्रशन्न रहन्छिन, उनले अरुलाई पनि पोल डान्स गर्न सिकाउने गर्छिन । आरिफा भन्छिन - 'मेरो लागि पोल डान्सको मतलब हो, दिल खोलेर उड्नु ।' समाज मा खराब मानिने पोल डान्स युवतीहरुको लागि स्वतन्त्रताको प्रतीक हो । यसले सबै युवतीहरुलाई समाजको खराब नजरदेखि स्वतन्त्र पार्छ । उनको विश्लेषण छ । आरिफाको लागि उनको शरीर नै उनको बेस्टफ्रेन्ड हो । 

आरिफाको यस्तो कदममा उनकी आमा नफिसा भिंडरवालाको पनि साथ छ । उनको आमाको अनुसार यदी हामी महिलाको स्वतन्त्रताको कुरा गर्ने हो भने, त्यसको शुरुआत हामी आफ्नै घरबाट सुरुवात गर्नु पर्छ । 

नफिसाको अनुसार पोल डान्स एक आर्ट र आरिफाको रुचिको बिषय हो । उनि भन्छिन- ' जब आरिफाको पोल डान्स हर्छु, तब मलाई निकै खुसि लाग्छ ।' 

भिडियो हेर्नुहोस 



यस बिषयमा तपाइको प्रतिक्रिया...!