By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
3 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
3 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
3 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
5 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
8 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
5 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
9 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: साउदीमा सप्लाई कम्पनीमा जाने कामदारको काम गर्ने कम्पनी नेपालबाटै सुनिश्चित हुनुपर्ने
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > समाज > साउदीमा सप्लाई कम्पनीमा जाने कामदारको काम गर्ने कम्पनी नेपालबाटै सुनिश्चित हुनुपर्ने
समाज

साउदीमा सप्लाई कम्पनीमा जाने कामदारको काम गर्ने कम्पनी नेपालबाटै सुनिश्चित हुनुपर्ने

साझासवाल
Last updated: August 28, 2023 8:18 am
साझासवाल
3 Min Read
Share

भदौ ११, काठमाडौँ | साउदी अरेबियामा सप्लाई कम्पनीमा जाने कामदारको नेपालबाट नै काम गर्ने कम्पनी सुनिश्चित हुनुपर्ने भएको छ । साउदी अरेबियामा सप्लाई कम्पनीमा गएका नेपालीहरु बढीजसो समस्यामा पर्ने गरेको समाचार सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेतृत्वसँग समस्या समाधानका विषयमा छलफल गरेको थियो ।

विभागका महानिर्देशक मदन दहालले तत्कालका लागि सप्लाई कम्पनीको श्रम स्वीकृति रोक्नुपर्ने धारणा राखेका थिए । तर संघले श्रम स्वीकृति रोक्नु समस्याको समाधान नभएको धारणा राखेपछि सप्लाई कम्पनीको समस्यालाई समाधान गर्न यस्ता कम्पनीहरुमा नेपाली कामदारको मागपत्र प्रमाणीकरण गर्नुअघि रोजगारदाता कम्पनीले कुन कम्पनीमा सप्लाई गर्ने हो, त्यसको विस्तृत विवरण मागपत्रसँगै अनिवार्य पेश गर्ने विषयमा सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साउदी समस्या समाधान समितिका संयोजक वैकुण्ठ पौडेल ‘वैभव’ले जानकारी दिए ।

साउदी अरेबियामा सप्लाईअन्तर्गत लेवर र क्लिनर भिसामा जाने नेपाली कामदार बढी समस्यामा पर्ने गरेका छन् । रोजगारदाताले उनीहरुलाई समयमा अकमा नबनाइदिने प्रवृत्ति व्यापकरुपमा रहेकोे बताइएको छ ।

आइतबार मात्रै साउदी अरेबिया भ्रमणमा गएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् निवर्तमान उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आफू स्वदेश फर्केपछि साउदी अरबमा सप्लाई कम्पनीमा नेपाली कामदार पठाउने कार्य रोक्न पहल गर्ने बताएका थिए । उनले त्यहाँ सप्लाई कम्पनीमार्फत काम गरी समस्यामा परेका नेपाली कामदारहरुसँग छलफलपछि उक्त धारणा सार्वजनिक गरेका हुन् ।

उनले सप्लाई कम्पनीमा आएकाहरु समस्यामा परेकाले उक्त समस्यालाई समाधान गर्न यस्ता कम्पनीहरुमा नेपाली कामदार जान श्रम स्वीकृति नै दिन रोक्नुपर्ने धारणा राखेका थिए । साउदी अरबस्थित नेपाली दूतावासले पनि ‘सप्लाई कम्पनी भनेको भए साउदी आउने थिइनँ’ भन्ने श्रमिक बढी देखिएको भन्दै नेपालबाट जानु अगाडि नै कस्तो कम्पनीमा जाँदैछु भन्नेमा प्रष्ट हुनुपर्ने बताएको  छ । दूतावासले करारमा उल्लेखित कागजातमा उल्लेख गरिएको रिक्रुटमेन्ट कम्पनी, म्यानपावर सोलुसनजस्ता नाम जोडिएका कम्पनी भए ती सप्लाई कम्पनी हुन सक्ने भएकाले  नामका आधारमा बुझेर पनि सचेत हुन सकिने  बताएको छ । दूतावासले सप्लाई पनि बहुतहसम्मको सप्लाई हुने भएकाले अधिकांश सप्लाई कम्पनीमा पारिश्रमिक तथा अतिरिक्त समयको सुविधा न्यून हुने गरेका समस्या आइरहेको बताएको छ ।

साउदीमा सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीमा जाने कामदारहरु कम्पनीको करार सकिए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्राक्टिङ कम्पनीलाई समयमा रकम भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने समस्या गम्भीर रहेको बताइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै समीक्षाले दिइन् चार फेसबुक पेजविरुद्ध साइबर ब्युरोमा उजुरी
Next Article नक्कली सर्टिफिकेट लिएर जापान जाने बढेपछि विभागद्वारा छानबिन शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसुर्खेत - SKT

कर्णालीमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु

57 years ago
समाज

महाकालीमा बालुवा छान्नेको पीडा : ‘बालुवा नछाने भोकै बस्नुपर्छ’

57 years ago
समाजसुनसरी - SNS

सुनसरीको ट्र्याक्टर दुर्घटनामा वृद्धको मृत्यु

57 years ago
काठमाडौँ - KTMबैतडी - BTDसमाज

बैतडी केन्द्रबिन्दु बनाई सुदूरपहाडमा भूकम्पको धक्का

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?