२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालबाट हिमाञ्चल भन्छन्: विपीनलाई थाइसँगै हमासले बन्धक बनाएर प्यालेस्टाइन लगेको देखेको थिएँ

२६ आश्विन २०८०, शुक्रबार ०७:५१

असोज २६, काठमाडौँ | इजरायलको आक्रमणमा परि घाइते भएका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीलाई हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका छन्। 

घाइते हिमाञ्चलले अस्पतालबाट एक भिडियो समाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो साथि विपीन जोशीलाई दुई–तीनजना थाइसँगै हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका हुन्। 


उनले भनेका छन्,‘नमस्ते, म हिमाञ्चल कट्टेल, म अहिले इजरायलको अस्पतालमा छु। मेरो उपचार भइरहेको छ। मेरो साथी विपीन मिसिङ छ। उसलाई खोज्ने खासै पहल भइरहेको छैनजस्तो लागिरहेको छ, मलाई। उसलाई लिएर गएको मैले देखेको थिएँ। दुई–तीनजना थाइसँगै उसलाई होस्टेज (बन्धक) बनाएर प्यालेस्टाइन लगेको देखेको थिएँ।,’

उनले विपीनको खोजी हुन नसकेको चिन्ता व्यक्त गर्दै नेपाल सरकारलाई छिटोभन्दा छिटो खोजी कार्य गर्न आग्रह गरेका छन्।

महेन्द्रनगरका विपीन जोशी शनिबारदेखि नै बेपत्ता छन्। उनले सुरूमा साथीहरूलाई गोली लागेको बताए पनि त्यसपछि उनी कहाँ छन् टुंगो लागेको छैन्।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा