मोहम्मद ईजहार शेष/माघ १३, माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजनामा आज त्रिवेणिमा त्रिवेणि आँखा उपचार केन्द्र स्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ १३, माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजनामा आज त्रिवेणिमा त्रिवेणि आँखा उपचार केन्द्र स्था"/>

2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पुर्वगृहराज्य मन्त्री कँडेलको पहलमा नवलपरासीको त्रिबेणिमा आँखा उपचार केन्द्र


मोहम्मद ईजहार शेष/माघ १३, माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजनामा आज त्रिवेणिमा त्रिवेणि आँखा उपचार केन्द्र स्थापना भएको छ । 

नव निर्माण गरिएको त्रिवेणि आँखा उपचार केन्द्रको आज नेपाली कांंग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै पुर्वगृहराज्य मन्त्री कण्डेलले आँखा जिवनका लागि सबभन्दा सम्बेदनशिल र मह्त्वपुर्ण अङ्ग भएकोले नियमित चेकजाँचमा सर्वसाधरणले ध्यान दिनुपर्ने र चिकित्सक स्ंवय गम्भीर हुनुपर्ने बताउनु भयो । त्यस क्षेत्रमा सरकारी स्तरवाट एकमात्र स्थापना भएको आँखा उपचार केन्द्रले त्यस क्षेत्रका जनताको राम्रा र सहज तरिकाले पँहुच हुने अपेक्षा राख्नु भयो । 

उदघाटन पछि सञ्चालन गरिएको एक दिने निशुलक आँखा शिविरमा २ सय ३० जनाले आँखा परिक्षण गराएका छन् भने ७५ जना बिरामीको मोतियाबिन्दु भएकोमा निशुल्क शल्यक्रियाका लागि विनोद निता कण्डेल आँआ अस्पताल पटा्ठाईएको छ । 

सो अवसरमा सेवा नेपालका निर्देशक रामप्रसाद कण्डेल , नेपाल नेत्र ज्योती संंघ बिनोद  निता कण्डेलका सभापति मन्जु कण्डेल , उपसभापति हरि प्रसाद उपाध्याय लगायतले शुभकामना ब्यक्त गर्नु भएको बिनोद निता कण्डेल आँखा अस्पतालका ब्यवस्थापक तुलसी प्रसाद पराजुलीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह