सागर शर्मा/फागुन ४, प्युठान । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानको आयोजनामा आज देखि ३ दिने प्रभावकारी लेखन तथा प्रस्तुतीकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/फागुन ४, प्युठान । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानको आयोजनामा आज देखि ३ दिने प्रभावकारी लेखन तथा प्रस्तुतीकर"/>
2026-09-19 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा सिप विकास तालिम सञ्चालन

सागर शर्मा/फागुन ४, प्युठान । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानको आयोजनामा आज देखि ३ दिने प्रभावकारी लेखन तथा प्रस्तुतीकरण सिप विकास तालिम खंलगामा सुरु भएको छ । 

मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र र ग्रामिण आर्थिक विकास मञ्च प्युठानका सञ्चालक समिति तथा कार्यरत कर्मचारी गरि २४ जना तालिम सहभागी छन।

कर्मचारिको क्षमता विकास गरि सेवा प्रवाहमा वृद्धि गर्ने उद्य्यश्यले तालिम संचालन गरिएको मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका आजिवन सदस्य माया श्रेष्ठले वताउनुभयो ।

तालिमको औचित्य माथि प्रकाश पार्दै ग्रामिण आर्थिक विकासका मञ्चका नि वर्तमान अध्यक्ष विजय कुमार श्रेष्ठले कर्मचारी भनेको संस्थाको सम्पूर्ण जिम्मेवारी वोक्ने व्यक्ति भएकाले यो तालिम ल्याउन आश्यक रहेको वताउनु भयो । 

तालिमको उद्घाटन सत्रमा वोल्दै तालिमका प्रमुख अतिथी जिविस प्युठानका योजना विकास अधिकृत तथा प्रसाशनिक अधिकृत वद्रीनाथ लम्सालले कर्मचारी भनेका राज्यदेखि स्थानिय स्तरसम्म कार्यालय धान्ने भएकोले कर्मचारीले प्रभावकारी लेखन तथा प्रस्तुतीकरण सिप विकास तालिम ल्याउन जरुरी रहेको वताउनु भयो साथै कर्मचारीले कुनै पनि काम गर्दा जिल्ला विकास समिति संग समन्वय गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका अध्यक्ष वसन्तलाल शाक्यको अध्यक्षता, जिल्ला विकास समिती प्युठानका योजना अधिकृत वद्रिनाथ लम्सालको प्रमुख आथिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा दुवै कार्यालयका सञ्चालक समिति , कार्यरत कर्मचारी, पत्रकार लगाएतको उपस्थित रहेको थियो । तालिमको सहजीकरण ग्रामिण आर्थिक विकासका मञ्चका नि वर्तमान अध्यक्ष विजय कुमार श्रेष्ठले गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई