By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    7 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    13 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: काठमाडौंमा १२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्धविरुद्ध मुद्दा दर्ता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > काठमाडौंमा १२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्धविरुद्ध मुद्दा दर्ता
समाज

काठमाडौंमा १२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्धविरुद्ध मुद्दा दर्ता

साझासवाल
Last updated: November 10, 2023 6:28 am
साझासवाल
3 Min Read
Share

कार्तिक २४, काठमाडौँ | काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित मिलन चोकमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीघाट नै बस्ने ६० वर्षीय तारानाथ दुलाल रहेका प्रहरीले जनाएको छ। 

नाबालिकालाई बलात्कार गरेको कसुरमा पक्राउ परेका दुलालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। गत असोज १९ गते साँझ दुलालले १२ वर्षीया बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

असोज १९ गते साथीहरुसँग खेल्न भनेर १२ वर्षीया बालिका घरबाट बाहिर निस्केकी थिइन्। त्यही बेला दुलालले कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ। 

असोज २६ गते स्कूलबाट कोठामा फर्कने क्रममा पुनः ६० वर्षीय दुलालले आफ्नो कोठामा लगेर बलात्कार गरेको बताइएको छ। पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ, ‘असोज २६ गते स्कूलबाट कोठा फर्किने क्रममा साथीहरुसँग खेल्दै आएका २ जना साथीहरुलाई पर पठाइ दिनको साढे १२ बजे मेरो छोरीलाई तानी कोठाभित्र लगेर पुनः ढोका लगाइ छोरीको कपडा खोली, एक हातले मुख थुनेर बलात्कार गर्दै कसैलाई भनिस् भने ठिक पार्छु भनि डर त्रास देखाई बलात्कार गरेको पाइएकाले कारबाही गरी पाउँ।’

२ पटकसम्म दुलालबाट बलात्कार भएपछि पीडित बालिकाले रुँदै आमालाई उक्त कुरा बताएकी थिइन्। त्यसपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए। 

आरोपित दुलालले पनि घटनाबारे बयान दिँदै बलात्कार गरेको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। ‘आफ्ना नाति–नातिनाहरुसँग खेल्न पीडित भनिएकी १२ वर्षीया बालिका आएको उक्त दिन (असोज १९ गते) घरमा श्राद्ध थियो। उनी म बसेको कोठामा पनि आउने जाने गर्थिन्। सोही बेला मैल उनको संवेदनशील अंगमा समाती तान्न खोज्दा इन्कार गरेकाले छाडिएको हुँ,’ अभियोगपत्रमा उल्लेख दुलालको बयानमा भनिएको छ। 

अर्को दिन असोज २६ गते पीडित बालिकालाई बलात्कार गरेको दुलालले स्वीकार गरेका छन्। ‘असोज २६ गते दिउँसो साढे १२ बजेतिर उनी मेरो घर आएकी थिइन्। घरमा कोही थिएनन्। त्यसैको मौका पारी मैले उनलाई बलात्कार गरेको हुँ,’ दुलालले बयानमा भनेका छन्। 

बलात्कार आरोपमा पक्राउ परेका दुलालविरुद्ध १२ वर्षीया बालिकालाई बलात्कार गरेकाले २० वर्ष कैद माग दाबी गर्दै मुद्दा चलाइएको छ। मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसमार १० वर्षभन्दा माथि र १४ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेमा १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मुगु सामूहिक हत्याकाण्डमा दुई पक्राउ, लुटपाटको उद्देश्यले हत्या भएको निष्कर्ष
Next Article विद्युत् प्राधिकरणमा जागिरको अवसर, विभिन्न पदमा ४०० बढी कर्मचारी माग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसुर्खेत - SKT

मोटरसाइकलको ठक्करबाट मृत्यु

57 years ago
गुल्मी - GLMसमाज

गृहमन्त्री थापा गुल्मी आउँदैः किन छाडेको थियो थापा परिवारले गुल्मी ?

57 years ago
समाज

महिलाको अन्तरंग फोटो तथा भिडियो भाउजुको मेसेन्जरमा पुगेपछि…

57 years ago
पाल्पा - PLPसमाज

पाल्पामा बम विस्फोट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?