२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

७४ प्रतिशत नेपाली पुरुष मदिरा पिउने एक अध्ययनको निष्कर्ष

२०८०, ३ मंसिर आईतवार ११:२१

मङ्सिर ३, काठमाडौँ | नेपाली पुरुषहरुमध्ये ७४ प्रतिशतले हरेक महिना मदिराजन्य पदार्थ पिउने एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले ७४ प्रतिशत पुरुषले एक महिनामा कम्तिमा एक पेग मदिराजन्य पदार्थ सेवन गर्ने तथ्य सार्वजनिक गरेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अघि सार्वजनिक गरेको नतिजा अनुसार २० प्रतिशत पुरुषले दुईदेखि ३ पेग र ६ प्रतिशत पुरुषले चार पेग वा सो भन्दा बढी मदिरा सेवन गर्ने गरेका छन् । भने महिला भने महिनामा ११ प्रतिशतले मदिरा सेवन गर्ने तथ्यांक रहेको जनाइएको छ ।

नेपालमा मदिरा मात्रै होइन सूर्तीजन्य पदार्थको प्रयोग पनि पुरुषहरुले ज्यादा गर्ने गरेका पाइएको छ । अध्ययनको नतिजा अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ५ प्रतिशत महिलाले सूर्तीजन्य पदार्थ सेवन गर्छन् भने सोही उमेर समूहका २८ प्रतिशत पुरुषले सूर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन् ।

‘सूर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषहरु मध्ये १७ प्रतिशतले दैनिक धुमपान गर्छन् भने ११ प्रतिशतले कहिलेकाँही गर्छन्, अध्ययन प्रतिवेदनमा भनिएको छ, — दैनिक चुरोट पिउनेमध्ये ५४ प्रतिशत पुरुषले ५ वटाभन्दा कम, २५ प्रतिशतले ५ देखि ९ र २१ प्रतिशतले दिनमा १० वटा वा सो भन्दा बढी चुरोट पिउने गर्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता