२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेनपावर व्यवसायीमाथि निर्घात कुटपिट

२०८०, १९ पुष बिहीबार ११:१६

पुस १८, काठमाडौँ | काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धाराका एक मेनपावर व्यवसायी देव कुमार खोखालीमाथि निर्घात कुटपिट भएको छ ।

आफ्नै कार्यकक्षमा रहेका बेला पीडितको नाममा आएको समूहले उनीमाथि कुटपिट गरेको छ । पीडित संघको नाममा आएको समूहले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले पीडितको नाममा आएका गुण्डाहरूको समूहले कुटपिट गरेको बताए । कुनै समस्या आए व्यवसायीबाट कुनै गल्ती भएमा त्यस उपर वैदेशिक रोजगार विभागमा उजुरी गर्ने, क्षतिपूर्ति दिनुपर्ने भए दिने, कामदार झिकाउने लगायतका काम गर्नुपर्नेमा गुण्डाहरू ल्याएर कुटपिट नै गरिएको बताए ।

पीडित संघ नामक वैदेशिक रोजगार ऐन कानुनले नचिनेको संस्थाको अध्यक्ष तथा प्रतिनिधि हुँ भन्दै आएका व्यक्तिहरूले कुटपिट गरेको उनको भनाई छ । यसअघि केही समय अगाडि वैदेशिक रोजगार विभाग परिसरभित्रै अर्का व्यवसायीमाथि समेत कुटपिट भएको थियो । आफ्ना व्यवसायीहरूमाथि कुटपिट बढेको भन्दै संघले सुरक्षाको माग समेत गरेको छ । व्यवसायीमाथि आक्रमण गर्ने वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपाल नामक संस्थामाथि कानुनी कारबाहीको माग गरेको हो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी