१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘बलिदान’को शीर्ष भूमिकामा विराज भट्टका छोरा समीर अनुबन्धित

९ चैत्र २०८०, शुक्रबार ०६:२९

चैत ९, काठमाडौँ | आशुसेन फिल्म्सको आगामी प्रोजेक्टको शीर्ष भूमिकामा समीर भट्ट अनुबन्धित भएका छन् । अभिनेता विराज भट्टका छोरा समेत रहेका उनी यो फिल्मको शीर्ष भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।

भट्टको क्यारेक्टर पोस्टरसहित निर्माताले शुक्रबार फिल्ममा उनको सहभागिताबारे जानकारी गराएका छन् । आफूहरुले खोजेको विद्रोही र एक्सन चरित्रको लागि समीर तयार रहेको निर्देशक सेनले बताए । समीरको अपोजिटमा अभिनय गर्ने लिड-फिमेलको कास्टिङबारे भने तय छैन ।


यसअघि यो फिल्मको खलपात्रमा सौगात मल्ल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । तर कथालाई डोर्‍याउने काम चाहिं समीरले गर्ने जनाइएको छ । यो फिल्मको पटकथा दर्शनजीले लेखेका हुन् ।

फिल्मले नेपालको राष्ट्रिय स्वाधीनताविरुद्ध लाग्ने बाह्य तत्वविरुद्ध मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । टिजर र पोस्टरले यो फिल्मको कथानक मनोविज्ञानबारे धेरै कुरा पेश गर्छ । यसबाहेक विराजले निर्माण गर्न लागेको एक्सन–थ्रिलर ‘१२ गाउँ’मा पनि उनी अनुबन्धित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण