By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल
    2 hours ago
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    2 hours ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    23 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    1 day ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: होलि स्पेशल : कुन राशिलाई कुन रङ शुभ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > होलि स्पेशल : कुन राशिलाई कुन रङ शुभ ?
समाज

होलि स्पेशल : कुन राशिलाई कुन रङ शुभ ?

साझासवाल
Last updated: March 24, 2024 6:37 am
साझासवाल
5 Min Read
Share

चैत ११, काठमाडौँ । आज होली पर्व ।

होलीको लागि पूजा सामग्री र पूजा विधि ।

नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ।  

होलिका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ । 

होलीको दिन भगवान विष्णुको पूजा गर्नु निकै शुभ मानिन्छ ।

यसका लागि बिहान उठेर नुहाउने /स्नान गर्ने आदि गर्नुपर्छ ।

त्यसपछि आफ्नो प्रिय देवता र भगवान विष्णुको उचित विधिपूर्वक पूजा गर्नुहोस्।

उनीहरूलाई अबिर, अगरबत्ती तथा अन्य फलफूलहरू चढाउनुहोस्।

त्यसपछि आरती गर्नुहोस् र होलिका दहनको कथा पढ्नुहोस्।

त्यसपछि घरका सदस्यहरूलाई पहिले रंग लगाउनु होस्। बुढापाकाको आशीर्वाद लिनुहोस् र सबैसँग होली खेल्नुहोस्।

कुन राशिलाई कुन रङ शुभ ?

मेष:  मेष राशिको स्वामी मंगल ग्रह हो। मेष राशिका मानिसहरुको शुभ रंग रातो हुन्छ । हाल मेष राशिमा गुरू बृहस्पति छन् भने बृहस्पतिको घरमा सुर्य बुध राहु छन् । यस अवस्थामा रातो, पहेलो, वैजनी रंग राम्रो हुनेछ। रातो रंग प्रेम र ऊर्जा को प्रतीक हो। मेष राशिका व्यक्तिहरुका लागि यो रंग शुभ रहनेछ । यस्तो अवस्थामा यो रंगको साथ होली खेल्नु तपाईंको लागि राम्रो हुनेछ।

वृष:  यस राशिको स्वामी शुक्र हो, त्यसैले यो राशिको लागि शुभ रंग सेतो हुनेछ। शुक्र हाल मंगल र शनीको साथमा कुम्भ राशिमा छन् । यस राशिलाई कालो र हल्का नीलोको साथमा आज रातो रंग पनि लागि राम्रो साबित हुनेछ। सेतो रंगले यस राशिका व्यक्तिहरूलाई सुख शान्ति प्रदान गर्नेछ।

मिथुन: यस राशिको स्वामी बुध ग्रह हो, त्यसैले यस राशिका व्यक्तिहरुका लागि हरियो रंग धेरै भाग्यशाली साबित हुनेछ। यस राशिका स्वामी बुध हाल बृहस्पतिको घरमा सुर्य र राहुको साथमा छन् । हरियोको साथमा पहेलो र रातो पनि यस राशिलाई शुभ छ । हरियो रंगले तपाईमा सकारात्मक प्रभाव पार्छ। मिथुन राशिका लागि यो रंग शुभ मानिन्छ ।

कर्कट: कर्कट राशिको स्वामी चन्द्रमा हो। चन्द्रमाले मन र भावनालाई नियन्त्रण गर्ने काम गर्छ, त्यसैले यस राशिको शुभ रंग सेतो हो। हाल चन्द्रमा केतुको साथमा बुधको घरमा छन् । सेतो तथा हरियो रंगको साथ होली खेल्नु तपाईंको लागि धेरै लाभदायक हुनेछ।

सिंह: यस राशिको स्वामी सूर्य हो। यो ग्रहलाई सफलताको प्रतीक मानिन्छ। यस राशिका मानिसका लागि शुभ रंग गाढा रातो, सुन्तला, पहेँलो र सुनौलो हुन्। हाल सुर्य बुध र राहुको साथमा वृहस्पतिको घरमा छन् । यस्तो अवस्थामा होलीको दिन रातो, सुन्तला, पहेँलो र सुनौलो तथा हरियो  रङहरू प्रयोग गर्नुहोस्, यसले तपाईंलाई मानसिक आनन्द प्रदान गर्नेछ।

कन्या: कन्या राशिको शुभ रंग गाढा हरियो हो। यस राशिमा चन्द्र र केतु छन् । यसका स्वामी बुध हाल बृहस्पतिको घरमा सुर्य र राहुको साथमा छन् ।  सेतो पनि यस राशिलाई शुभ छ । हरियो रंगलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । यसका साथै निलो रंग पनि यस्ता व्यक्तिका लागि राम्रो मानिन्छ । यस्तो अवस्थामा हरियो र निलो दुवै रंगमा होली खेल्न सकिन्छ ।

तुला: यस राशिको स्वामी शुक्र हो, त्यसैले यस राशिका लागि शुभ रंग सेतो र हल्का पहेँलो हुन्छ। शुक्र हाल मंगल र शनीको साथमा कुम्भ राशिमा छन् । यस्तो अवस्थामा तुला राशिका व्यक्तिले पहेँलो, तथा निलो रंगले होली खेल्नु राम्रो हुन्छ।

वृश्चिक: यस राशिको स्वामी मंगल ग्रह हो, त्यसैले यस राशिका मानिसका लागि रातो र मरुन रंग निकै शुभ मानिन्छ । यो शुभ रंगको प्रयोग वृश्चिक राशिका लागि निकै लाभदायक साबित हुन्छ । यस रंगको प्रयोगले हरेक कठिन परिस्थितिबाट बाहिर आउन मद्दत गर्दछ।

धनु: यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रंग पहेंलो हो।  हाल बृहस्पतिको अर्को घर मिन राशिमा सुर्य, बुध र राहु छन् । यो राशिका व्यक्तिहरूले होली खेल्दा पहेंलो रंगको बढि प्रयोग गर्नुपर्छ। यसबाट धनु राशिका व्यक्तिहरूलाई फाइदा हुनेछ र उनीहरूले आफ्नो मनमा सुख र शान्तिको अनुभूति गर्नेछन्।

मकर राशि: यस राशिको स्वामी शनि हो। शनि ग्रहको स्वामी भएकाले यस राशिको शुभ रंग कालो वा गाढा नीलो हो। मकर राशिका मानिसका लागि मरुन रंग पनि राम्रो मानिन्छ । यस्तो अवस्थामा यसको प्रयोगले तपाई हरेक नकारात्मक उर्जाबाट टाढा रहन सक्नुहुन्छ ।

कुम्भ राशि: यस राशिको स्वामी शनि हो, त्यसैले यस राशिको शुभ रंग कालो वा गाढा नीलो पनि मानिन्छ। कुम्भ राशिका व्यक्तिहरुका लागि यी रंगहरुको प्रयोग गर्नु लाभदायक हुनेछ । यस राशिका स्वामी शनी हाल शुक्र र मंगल साथमा आफ्नै घर कुम्भ राशिमा छन् ।

मीन: यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रङ्ग पहेँलो हुने भएकाले मीन राशिका मानिसहरुका लागि पहेँलो रंग निकै लाभदायक हुन्छ । यो रंगले तपाईको जीवनमा शुभ ल्याउँछ र तपाईलाई हरेक प्रकारको समस्याबाट टाढा राख्छ।  हाल बृहस्पतिको अर्को घर मिन राशिमा सुर्य, बुध र राहु छन् ।

रंगीन पर्व होलिलाई रमाईलो साथ मनाउनुहोला । सबैलाई शुभकामना।

लेखक युवा ज्योतिष जनक खड्का,  ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्। 

Share This Article
Facebook Email Copy Link Print
Previous Article आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमको घोषणा
Next Article उसिनेको अण्डा खाँदा अड्किएर एक जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

चोभारमा सडकबाट खस्यो कार

57 years ago
पश्चिमी रुकुम - RKMसमाज

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

57 years ago

गुल्मीको प्रशिद्ध मुसिकोटेवाजा फेरी पनि प्रथम

57 years ago

माहाधिवेसनका बेलाको प्रतिसोध अन्त्य हुनुपर्छ : सभापती चन्द

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?