मघ १२, काठमाडौं । नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मघ १२, काठमाडौं । नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित नि"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रहेनन् ‘तिरिरि बाँसुरी बज्यो बनैमा’का गायक पन्नाकाजी

२०७३, १२ माघ बुधबार ०७:४०

मघ १२, काठमाडौं । नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित निवासमा निधन भएको हो । उनका छोराहरु गायक प्रवेशमान शाक्य र पवित्रमान शाक्य नेपाली संगीतमा सक्रिय छन् ।

उनको ‘तिरिरी मुरली बज्यो बनैमा’,‘कस्को यो सम्झना मेरो मनैमा’ लगायत गीतहरु चर्चित रहे । 

२००७ सालमा रेडियो नेपाल प्रवेश गरेका पन्नाकाजी नेपाली संगीतको क्षेत्र सक्रिय थिए । वि.स. १९८८ साल पौष १५ मा राजधानीको ओमबहालमा माता जन्मिएका उनी परिवारका कान्छा छोरा हुन् । २००४ सालदेखि औपचारिक रुपमै गीत गाउन थालेका उनले ‘विषन्तरया मच्चादान’ र ‘कुँडाल’ लगायत नाटकमा समेत अभिनय गरेका थिए ।

२०२२ सालमा पन्नाकाजी रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगीतामा गायन तर्फ पहिलो भएका थिए । उनले नातिकाजी सम्मान, वीरेन्द्र पदक, गोरखा दक्षिण बाहु र ईमेज लाइफटाईम अचिभमेन्ट अवार्ड लगायत प्राप्त गरिसकेका छन् ।

राजा महेन्द्रका मनपर्ने गायकको रुपमा परिचित उनले रेडियो नेपालमा आधुनिक, भजन, राष्ट्र्रियभावको गीत, लोकगीत, नेपाल भाषा लगायत झण्डै चारसय गीतहरु रेकर्ड गाएका छन् ।

उनका ‘लिजेण्ड अफ पन्नाकाजी, कसरी बिर्सुं म’, ‘लिजेण्ड अफ पन्नाकाजाः आफ्नो संसार’ र ‘साधक गायक पन्नाकाजी’ लगायत एल्बम सार्वजनिक भइसकेका छन् ।

नेपाली कांग्रेससमेत क्रियासिल रहेका उनी २०१८ सालमा नौं महिना नख्खु जेल परेका थिए ।  त्यसताका उनले तयार गरेको गणेशमान सिंह पाँच फिटको स्केच प्रदर्शनमै राखिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन