Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा पनि लकडाउन : खाद्यान्न पसल र अस्पताल बाहेक सबै पसल, यातायात बन्द

२०७६, १० चैत्र सोमबार ११:४९

चैत्र १०, गोरखा  ।  जिल्ला प्रशासन कार्यालय गोरखाले बिभिन्न अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन मंगलबारदेखि लागु हुने गरी जिल्ला भित्रिने यातायात सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले साझा सबालालाई जानकारी दिए । 

हामीले अत्यावश्यक सेवाका बाहेक सवारी साधन संचानामा रोक लगाएका छौं, पौडेलले भने 'दैनिक उपभोग्य खाद्यान्न सामग्रीका पसलहरु र अस्पताल, क्लिनकलगायतका सेवाहरु बन्द गराउने निर्णय गरिएको छ ।'

उनका अनुसार अबदेखि जिल्ला भित्रिने र सदरमुकामबाट बिभिन्न ग्रामीण रुटमा चल्ने यातायात सेवा पनि बन्द हुनेछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश