२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनलाग्दी शुल्क उठाउने निजी विद्यालयलाई शिक्षामन्त्रीको यस्तो चेतावनी

२१ चैत्र २०७४, बुधबार १२:२५

चैत २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मनलाग्दी शुल्क लिने निजि विद्यालय संचालकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । 

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्र जस्तो सेवा मुखी संस्थामा कमाउने उध्यस्य नलिन आग्रह गर्दै चर्को शुल्क लिने क्रम जारी रहे नियामानुसार कारवाही थाल्ने चेतावनी दिएका हुन् । 


मन्त्री पोखरेलले मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिन आग्रह गर्दै सो अनुरुप नगरे नियमअनुसार कारवाही थाल्ने बताए । मन्त्री पोखरेलले विद्यार्थीले बोक्नैं नसक्नेगरी अव्यवहारिक ढंगले पुस्तक किन्न लगाउनु गलत भएको भन्दै धेरै किताब बोकाएर शिक्षा नबढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ