जेठ १६ काठमाण्डौ | आज छापावाला सुन प्रतितोला ५८ हजार ८ सयमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ६५ रुपियाँ रहेको छ |