By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख मुख्यमन्त्री राई
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख मुख्यमन्त्री राई
अर्थ/विकासकाठमाडौँ - KTM

संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख मुख्यमन्त्री राई

साझासवाल
Last updated: May 30, 2018 4:32 pm
साझासवाल
2 Min Read
Share

जेठ १६, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको बताउनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ द्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय बृहत् कार्यशाला गोष्ठीमा उहाँले समृद्ध नेपाल सुखी नेपाली नारातर्फ बजेट उन्मुख रहेको बताउँदै प्रष्टरूपमा संघीयताको कार्यान्वयनमा अग्रसर रहेको छ भन्नुभयो । 

उहाँले प्रदेश सरकारले विकास र समृद्धि कायमका लागि बजेट निर्माणका लागि आफ्नो लक्ष्य लिएको बताउँदै पहिलो कृषि, दोस्रो पर्यटन, तेस्रो जलस्रोत र उद्योगधन्धामा ध्यान केन्द्रित गर्दै जनतालाई समृद्धि बनाउने अभियानमा लागेको धारणा व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री राईले प्रदेश सरकारले जनताका चाहना र सपना, घोषणापत्र, अल्पमध्य र दीर्घकालीन योजना तर्जुमा गर्न विज्ञको सुझावअनुसार बजेट निर्माण गर्ने बताउनुभयो । 

उहाँले प्रदेश सरकार स्वदेशी र विदेशी लगानीलाई भित्र्याइ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी यस क्षेत्रको जनताको आर्थिक जीवनस्तर वृद्धि गर्न कटिबद्ध रहेको छ भन्नुभयो । 

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश समृद्धि कायम गर्ने पर्यटन, कृषि, उद्योगको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आर्थिक समृद्धिको अघि बढ्न प्रदेश सचिवालयको सहयोग सदैव रहनेछ भन्नुभयो । 

उहाँले बजेट, कानून निर्माण कार्यमा स्थानीय निकाय र प्रदेशसभा सदस्यबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने बताउनुभयो । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गोष्ठीबाट प्राप्त सुझावले मुलुकको समृृद्धिमा सहयोग पुग्ने बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रदेश अध्यक्ष बवि चाम्लिङ, नेपाल नगरपालिका संघ प्रादेशिक समितिका महेश बस्नेत र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्रबहादुर राउतले प्रदेशको आर्थिक समृद्धि कायम गर्न आवश्यकपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो । 

एकदिने उक्त गोष्ठीमा ‘प्रदेश नं १ को बृहत् वस्तुस्थिति र योजना’ डा पीताम्बर शर्मा, ‘प्रदेश नं १ को तुलनात्मक लाभका क्षेत्र तथा अवसर’ उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहरा, ‘प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र’ संघीय मामिला तथा सामान्य प्र्रशासन मन्त्रालय सचिव दिनेश थपलिया, ‘प्रदेशको वित्तीय स्रोत परिचालनको स्थिति तथा सम्भावना’ डा खिमलाल देवकोटा र महिलामैत्री बजेट निर्माण सरु जोशीले विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

एकदिने कार्यशालामा प्रदेश नं १ का मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशका नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, उद्योगी र व्यापारीको सहभागिता थियो । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article जीपबाट खसेर बालकको मृत्यु
Next Article धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो आरोप, के भन्छन् धुर्मुस ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

श्रीलंकामा आज नयाँ राष्ट्रपतिको निर्वाचन हुँदै

57 years ago
अर्थ/विकासपर्बत - PBT

खौलालाकुरीमा नेपाल वैंकको वित्तीय साक्षरता

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

दिल्लीबाट काठमाडौं आउँदै गरेको जहाजमा चिल ठोक्कियो

57 years ago
काठमाडौँ - KTMसमाज

त्रिशूली बस दुर्घटनाः मृत्यु हुनेको संख्या सात पुग्यो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?