By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
4 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
6 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
6 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
11 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
7 hours ago
सुनचाँदीको मूल्य बढ्यो
11 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: काङ्ग्रेसले आधा झण्डा झुकाउने, बम प्रहार घटनाको भत्र्सना
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > काङ्ग्रेसले आधा झण्डा झुकाउने, बम प्रहार घटनाको भत्र्सना
काठमाडौँ - KTMसमाज

काङ्ग्रेसले आधा झण्डा झुकाउने, बम प्रहार घटनाको भत्र्सना

साझासवाल
Last updated: August 12, 2018 5:37 pm
साझासवाल
3 Min Read
Share

साउन २७, काठमाडौँ | नेपाली काङ्ग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणाप्रति सम्मान प्रकट गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टीका कावा सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनमा यही साउन २७, २८ र २९ गते पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले साउन २८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने तथा १३औँ दिनमा केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काङ्ग्रेसका पुराना अग्रज नेता राणाको यही साउन २५ गते भारतको कोलकातामा निधन भएको हो । बिपी कोइराला प्रधानमन्त्री रहनुभएको नेपालको प्रथम संसद्मा गोर्खा परिषद्को नेताको हैसियतले उहाँ प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो ।

विसं २०१७ को प्रतिगामी कदमसँगै बिपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिँदै स्व राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त काङ्ग्रेसमा विलय गराउनुभएको थियो ।

तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको कार्यकालमा उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । बैठकले स्व राणाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बम प्रहार घटनाको भत्र्सना

नेपाली काङ्ग्रेसले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराइ क्षति पु¥याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उहाँको कार्यकक्ष बाहिर आज गराइएको बम विष्फोटबाट एक जना सख्त घाइते हुनुभएको छ भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधनामा समेत क्षति पुगेको छ ।

काङ्ग्रेसले घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्नको तत्काल खोजी गरी कडा कारबाही गर्न र घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

दाहालको निधनप्रति दुःख व्यक्त

नेपाली काङ्ग्रेसले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व, वरिष्ठ पत्रकार एवं वरिष्ठ रेडियोकर्मी यज्ञनिधि दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेसले आज एक शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

उहाँको निधनबाट सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपूरणीय क्षति पुगेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दाहालको यही साउन २५ गते माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मस्तिस्कघातबाट निधन भएको हो । लोक जीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै बोलीमा मिठास र भाषामा लयात्मकतामा आधारित भएर उहाँले दिने प्रस्तुतिले नेपाली स्रोतालाई आकर्षित गरेको थियो ।

लामो समयसम्म अध्यापन सेवामा समर्पित रहनुभएका स्व दाहालले साहित्य र पत्रकारिताका क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउन तथा चेतनासमेत बढाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article डोटीमा भालुको आक्रमणबाट महिला गम्भीर, करेन्ट लागेर एकको मृत्यु
Next Article ‘वल्र्डलिंक अफर जम्बो, खर्च कम भो !’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ

4 months ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

उखु किसानद्वारा भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने घोषणा

11 months ago
अछाम - ACMकाठमाडौँ - KTMसमाज

अछाममा चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु

57 years ago
काठमाडौँ - KTMविश्व

विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?