By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास विमोचन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास विमोचन
काठमाडौँ - KTMसमाज

कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास विमोचन

साझासवाल
Last updated: January 11, 2019 10:36 am
साझासवाल
3 Min Read
Share

पुस २७, काठमाडौँ | साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ । ब्यूरो ८१ नेपालले आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका सङ्घर्ष र उहाँको जीवनीमा आधारित भएर लेखिएको उपन्यासको आज लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गर्नुभयो । 

कार्यक्रममा मैनालीले पुस्तकले नेपाली राष्ट्रियतालाई सुढृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपन्यासले ऐतिहासिक पात्रलाई समेटेको बताउँदै कृति पठनीय भएको बताउनुभयो । नेपालमा यस्ता कृति जे जति निस्कनु पर्ने हो त्यो ननिस्किएको उहाँको भनाइ थियो । 

सङ्कुचित राष्ट्रियतातर्फ मुलुक गइरहेको बेलामा पृथ्वीनारायण शाहले मुलुक एकीकरण गरेको उल्लेख गर्नुभयो । पछिल्लो समयमा राष्ट्रियतालाई कमजोर बनाउने खेल भएको भन्दै यसमा सर्तक हुनुपर्ने बताउनुभयो । 

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले पृथ्वीनारायण शाहको योगदान समेटिएको कृति महत्वपूर्ण दिनमा बाहिर आएको बताउनुभयो । नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थपिएको उहाँको भनाइ छ । 

पृथ्वीनारायण शाहलाई चिन्न पुस्तकले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकलाई फेरि एकीकरणको खाँचो आवश्यक रहेको बताउनुभयो । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मुलुकलाई जोगाउन पृथ्वीनारायण शाहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

नेपालमा धेरै शासकले शासन गरेपनि पृथ्वीनारायण शाह सफल व्यक्ति भएको उल्लेख गर्नुभयो । “देश बनाउने व्यक्तिलाई गौरव गर्नुपर्छ, दुर्भाग्यवश विगतको इतिहासलाई वर्तमान पुस्ताले बिर्सदै गएको छ”, उहाँले भन्नुभयो । पृथ्वीनारायण शाह भएका कारण आज मुलुक बाह्य शक्तिको अधिनबाट जोगिएको उहाँको भनाइ थियो । परम्परागत कृतिमा नयाँ कृति थपिएको दाहालले बताउनुभयो । 

पुस्तकका टिप्पणीकार एवं साहित्यकार प्रतीक ढकालले उपन्यासले पृथ्वीनारायण शाहको शासन व्यवस्थालाई समावेश गरेकाले पठनीय भएको बताउनुभयो । पृथ्वीनारायण शाहले नजितेको भए हामी अरु कसैको दास भएर बस्नुपर्ने उहाँको थियो । पुस्तकले इतिहास जोडेको बताउँदै उहाँले मुलुकले पृथ्वीनारायण शाहको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनुभयो । इतिहासको लुकेको भागलाई पुस्तकले समावेश गरेको उहाँको भनाइ थियो । 

पुस्तकका लेखक कोइरालाले सम्पूर्ण पुस्तक पृथ्वीनारायणको वरिपरी घुमेको बताउनुभयो । “म इतिहासको विद्यार्थी भएको कारणले पृथ्वनारायणको इतिहास खोजेर यो पुस्तक तयार गरेको हुँ”, उहाँले भन्नुभयो । पृथ्वीनारायण शाह वास्तवमा देश एकीकरणका लागि जन्मेको हो कि भन्ने आभाष भएको उहाँको भनाइ थियो । 

ब्यूरो ८१ नेपालका उपाध्यक्ष रामप्रसाद भट्टराईले जागिरका दौरानमा आफ्ना लेख रचना प्रकाशनमा ल्याउन नसकेका स्रष्टाले पछिल्लो समय प्रकाशन गरेर आम जनतासामु ल्याउन पाएकामा खुशी व्यक्त गर्नुभयो | रासस |

Share This Article
Facebook Email Copy Link Print
Previous Article विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड बजारमा, कति पर्छ मूल्य ? हेर्नुहोस्
Next Article नेविसंघका महामन्त्रीसहित ७ पदाधिकारीले दिए पदबाट राजीनामा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबिशेष खबर

प्रधानमन्त्रीद्वारा शुभकामना: ‘गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन्’

57 years ago
दार्चुला - DCLसमाज

दार्चुलामा भिरबाट एक जनाको लडेर मृत्यु !

57 years ago
कैलाली - KLLसमाज

चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा तीन जना घाइते

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्री ओली स्पेनको भ्रमणमा जाने

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?