२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकस्थित अमेरिकी दुतावास नजिकै फेरि मिसाइल प्रहार

२०७६, १३ माघ सोमबार ०५:३५

माघ १३, एजेन्सी | फेरी इराकको राजधानी बग्दाद स्थितअमेरिकी राजदुतावास नजिकै मिसाइल आक्रमण भएको छ | मध्यपूर्वमा तनाब उत्पन्न भएकाबेला अमेरिकाको दुतावास नजिकै आक्रमण भएको हो | अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार आइतबार  दूतावास नजिकै थुप्रै मिसाइल हमला भएको छ |

हाल सम्म उक्त आक्रमणको कसैले जिम्मा लिएको छैन | धेरै देशका दुतावास रहेको स्थान टाइग्रिस नदीको पश्चिमी किनारमा विस्फोटका आवाजहरु सुनिएको अधिकारीहरुले बताएका छन् | उच्च सुरक्षा जोनमा शक्तिशाली तिनओटा मिसाइल र अन्य स्थानमा पाच  वटा मिसाइल खसेको संचारमाध्यमहरुले जनाएका छन् | हरित क्षेत्र मध्य बगदादमा  रहेका छन् भने जहाँ सरकारी भवनहरू र कूटनीतिक भवनहरु अवस्थित छन् | विगत धेरै समय देखि अमेरिकी दुतावास निसानामा परेको छ | उक्त आक्रमणलाई अमेरिकाले इरान समर्थित अर्धसैनिक समूहलाई आरोप लगाउंदै आएको छ |

जनवरी ६ मा अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि दुवै देशबीच तनाब चुलिदै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ