By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
2 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
20 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
20 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
20 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
22 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
2 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
22 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: आर्थिक विधेयक तत्काल पारित गर्नुपर्नेमा अर्थविदहरुको जोड
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आर्थिक विधेयक तत्काल पारित गर्नुपर्नेमा अर्थविदहरुको जोड
अर्थ/विकासकाठमाडौँ - KTM

आर्थिक विधेयक तत्काल पारित गर्नुपर्नेमा अर्थविदहरुको जोड

साझासवाल
Last updated: July 26, 2016 12:24 pm
साझासवाल
4 Min Read
Share

साउन ११, काठमाडौँ । बरिष्ठ अर्थविदहरुले बजेट आश्रित तीन वटा विधेयक दलीय सहमतिका साथ तत्काल पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

मिडिया इन्टरनेशनले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै आर्थिक क्षेत्रका विज्ञहरुले विनियोजन विधेयक पारित भईसकेको अवस्थामा आर्थिक विधेयक अल्झाइराख्नु उचित नहुने भन्दै यस्तो सुझाव दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको ‘विनियोजन विधेयक २०७३’ पारित भएपनि राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्र ऋण उठाउन विधेयकको २१ औँ संशोधन संसदबाट अस्वीकृत भएको छ ।

कार्यक्रममा बोल्दै, अर्थविद डा. चन्द्रमणी अधिकारीले बजेट आश्रित विधेयक संसदबाट अस्विकृत भएपछि विभिन्न अर्थशास्त्रीहरुबाट आएका परस्पर विरोधि धारणाप्रति आश्चर्य प्रकट गरे । आर्थिक विधेयक अस्विकृत भएपनि सरकारले ६ महिनासम्म राजश्व उठाउन पाउने संवैधानिक आधार भएकाले कर फिर्ता गर्नुपर्ने तर्कको कुनै तुक नभएको उनले दाबी गरे ।

‘सामूहिक कर असुल ऐन २०१२ लाई नै हेरौँ ’ उनले भने ‘सरकारले कहिले काही नयाँ ढंगले कर लगाउनुपर्यो अथवा कर बढाउनुपर्यो भने त्यसलाई आधार टेकेर गर्न सक्छ भनेकाले राजश्व फिर्ता गर्नुपर्छ भन्नुको कुनै तुक छैन ।’ डा. अधिकारीले पनि आर्थिक सवालमा गरिने निर्णयहरु विवादीत हुँदा त्यसको नकारात्मक असर पूर्ण देशलाई पर्ने भन्दै अस्वीकृत विधेयकलाई सहमतिका आधारमा तत्कालै पारित गर्नुपर्नेमा जोड दिए ।

अर्थवीद डा. तिलकबहादुर रावलले आर्थिक विधेयक अस्वीकृत हुनु कुनै ठूलो कुरा नभएको दाबी गरे । ‘सरकारले खर्च गर्न पाउने विधेयक पारित गरिसकेको अवस्थामा केही आर्थिक विधेयक संसदबाट अस्वीकृत हुँदैमा आकाशै खस्यो भन्नु पर्दैन ।’ उनले भने, ‘अब दलहरुले सहमतिका आधारमा सो विधेयकलाई पारित गर्ने हो भने कुनै समस्या रहनेछैन ।’

डा. रावलले राजनीतिक सहमतिका आधारमा नभएर ती विधेयकमा फेरबदल गरी अगाडी बढ्न खोज्दा भने त्यसले केही अन्यौलता पैदा गर्न सक्ने बताए । आर्थिक विधेयक अस्वीकृत भएपछि सरकारले साउनयता उठाएको कर फिर्ता गर्नुपर्ने भन्दै अर्थविदहरुबाटै आएका तर्कहरु निराधार रहेको उनले बताए ।

त्यस्तै अर्थविद डा. विश्वम्भर प्याकुरेलले आर्थिक विधेयक संसदबाट अस्वीकृत भएपनि ६ महिनासम्म सरकारलाई राजश्व उठाउन संवैधानिक बाटो रहेको बताए । ‘सामूहिक कर असुली ऐनअनुसार बजेट आएको दिन नै राजपत्रमा आइसकेकाले ६ महिनासम्म राजश्व उठाउन सरकारलाई कुनै अप्ठेरो छैन ।’ उनले भने,  ‘त्यसैले आर्थिक विधेयक असफल हुँदैमा कुनै भुइँचालो नै गएजस्तो गर्नु आवश्यक छैन ।’

यद्यपी उनले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन राजनीतिक सहमति र इमान्दारीताका साथ निर्णय गर्नुपर्नेमा जोड दिए । आर्थिक रुपमा मुलुक जर्जर हुने अवस्थामा पुगिसकेको भन्दै डा. प्याकुरेलले अब राजनीतिक झगडामा अल्झिनाले देश थप आर्थिक संकटमा जानेतर्फ सचेत हुनुपर्ने बताए ।

अर्थवीद डा. डिल्लीराज खनालले विनियोजन विधेयक पारित भईसकेको अवस्थामा राजनीतिक पूर्वाग्रहको आधारमा आर्थिक विधेयक फेल गराउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले नेपालको मात्रै नभएर विश्वकै इतिहाँसमा विनियोजन विधेयक पारित भईसकेको अवस्थामा बजेट आश्रित विधेयक नेपालको संसदमा अड्काइएको भन्दै आश्चर्य प्रकट गरे ।

संसदबाट अस्वीकृत भएका आर्थिक विधेयकहरुमा फेरबदल गरेपनि राजनीतिक सहमतिका आधारमा हुन नसके त्यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्नेतर्फ सचेत हुनुपर्ने उनले औँल्याए । ‘राजनीतिक पूर्वाग्रहकै आधारमा आर्थिक विधेयकहरु फेल गराइएकोजस्तो देखिन्छ ।’ उनले भने–‘तर अब पनि सहमति नगरी त्यसलाई फेरबदल गर्नतिर दलहरु लागे भने त्यसले अर्थतन्त्रमा अन्यौलता सिर्जना गर्न सक्छ ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article डडेल्धुरामा स्थानीय तह पुर्नसंरचनाबारे छलफल
Next Article सेतीबेनी बजार डुबानमा, ५० घर उच्च जोखिममा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

विद्युत् ट्रिपिङ घट्यो, लोडसेडिङ गरेका छैनौं : नेपाल विद्युत प्राधिकरण

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका दुई संक्रमित डिस्चार्ज

57 years ago
काठमाडौँ - KTMराजनीति

काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार

57 years ago
काठमाडौँ - KTMसमाज

दाङमा जग्गा एउटाको, पुर्जा अर्कैको भएपछी समस्या

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?