१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यो साता मलेसिया र जापानको पैसाको मूल्य बढ्यो, कतार युएई, साउदी, कोरियाको मूल्य घट्यो

८ भाद्र २०७७, सोमबार ०२:१६

भदौ ८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७७ भदौ ८ गते सोमबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११९.४५ नेपाली रुपयाँ रहेको छ भने बिक्रि दर १२०.०५ नेपाली रुपयाँ रहेको छ । यो हिजो आइतबारकै दररेट बराबर हो । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर ११९.५५ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको हो । 

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक सहित हिजो/आजको तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कुवेत, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । 

मलेसिया 

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २८.५८ रुपयाँ र बिक्रीदर नेपाली २८.७२ रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई हेर्ने हो यो समान रहेको छ । अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर २८.५१ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ बढेको छ । 

कतार

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३२.८० रुपयाँ र बिक्रीदर नेपाली ३२.९७ रुपयाँ रहेको छ ।

हिजो आइतबार आजकै मूल्यमा कारोवार भएको कतारी पैसा अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा ३२.८३ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ ३ पैसाले मात्र घटेको छ । 

युएई 

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३२.५२ रुपयाँ र बिक्रीदर नेपाली ३२.६८ रुपयाँ रहेको छ । यो आइतबारकै दररेट अनुसार हो । 

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर ३२.५५ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ ३ पैसाले घटेको देखिन्छ । 

साउदी अरव

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली …….. रुपयाँ र बिक्रीदर नेपाली ………. रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली ….. रुपयाँ र बिक्रीदर नेपाली …… रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा साउदीअरवको पैसाको भाउ आज ……… देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर ….. रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ ………. देखिन्छ । 

कुवेत

आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली ३९०.६२ रुपयाँ र बिक्रीदर नेपाली ३९२.५८ रुपयाँ रहेको छ । यो आइतबारकै मूल्य बराबर हो । 

अघिल्लो साता (आजकै दिन) कुवेतको पैसाको खरिद दर १ दिनार बराबर ३९१.०० रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कुवेतको पैसाकोको भाउ १ नेपाली रुपयाँले घटेको देखिन्छ । 

साउथ कोरिया

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली १०.०२ रुपयाँ र बिक्रीदर नेपाली १०.०७ रुपयाँ रहेको छ । यो मूल्य आइतबारकै बराबर हो । 

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर १०.०७  रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ हरेक १०० वनको मूल्य बराबर ५ पैसाले घटेको देखिन्छ । 

जापान

आज जापानको पैसाको खरिददर १० एन बराबर नेपाली ११.२९ रुपयाँ र बिक्रीदर नेपाली ११.३५ रुपयाँ रहेको छ । आइतबार जापानी एनकोको मूल्य १० एन बराबर खरिददर नेपाली ११.३० र बिक्रीदर ११.३६ तोकिएको थियो ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर ११.२१ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ ८ पैसाले बढेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

आजको विनिमय दर पुरा हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार