२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमित, ७८ हजार बढी गम्भीर

२०७७, ११ कार्तिक मंगलवार ०२:२५

कात्तिक ११, काठमाडौं | कोरोना महामारीका कारण विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ३७ लाख ६२ हजार ८८२ पुगेको छ । त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ ।

विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । हालसम्म विश्वभर कोरोना संक्रमण मुक्त हुनेको संख्या कुल ३ करोड २१ लाख नाघेको छ । 

त्यस्तै एकै दिन थप ५ हजार ६५ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार १९१ पुगेको छ । हालसम्म कोरोना महामारीको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा मात्र संक्रमित भएकाहरुको संख्या ८९ लाख ५९ हजारभन्दा बढीमा रहेको छ ।

त्यस्तै अमेरिकापछि धेरै संक्रमित हुनेहरुको सूचीमा दोश्रो स्थानमा भारत रहेको छ । भारतमा संक्रमित संख्या ७९ लाख ४५ हजार नाघेको छ । त्यसपछि तेश्रो स्थानमा ब्राजिलमा संक्रमित संख्या ५४ लाख ११ हजार पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ