By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
3 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
4 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
4 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
10 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: …त्यसपछि देउवा पोखरा छोड्न बाध्य भए
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > …त्यसपछि देउवा पोखरा छोड्न बाध्य भए
काठमाडौँ - KTMराजनीति

…त्यसपछि देउवा पोखरा छोड्न बाध्य भए

साझासवाल
Last updated: April 20, 2022 1:33 pm
साझासवाल
6 Min Read
Share

वैशाख ७, काठमाडौँ | सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेल टुङ्ग्याएको छ । आइतबारबाट घनिभूत छलफलमा जुटेका गठबन्धनका शीर्ष नेताबीच बुधबार महानगर र उपमहानगरपालिको सिट बाँडफाँटमा सहमति जुटेको हो  | सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेल टुङ्ग्याएको छ । आइतबारबाट घनिभूत छलफलमा जुटेका गठबन्धनका शीर्ष नेताबीच बुधबार महानगर र उपमहानगरपालिको सिट बाँडफाँटमा सहमति जुटेको हो । ६ महानगर र ११ उपमहानगरपालिकामा काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भागबण्डा टुङ्गिएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार महानगरमा काँग्रेसले तीन र माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक ठाउँमा मेयरका साझा उम्मेदवार बनाउने भएका छन् । काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाएको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका प्रमुख पाएका छन् । माओवादी, एकीकृत समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा काँग्रेसले उपमेयर पाएको छ भने काँग्रेसले प्रमुख पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाएको छ ।

यस्तै ११ उपमहानगरपालिका मध्ये काँग्रेसले ७ र माओवादीले दुई प्रमुख लिने सहमति भएको छ । यस्तै एकीकृत समाजवादी र जसपाले एक–एक उपमहानगरको प्रमुख पाउने भएका छन् । काँग्रेसले बुटवल, तुलसीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीको उपमहानगरपालिका मेयरमा गठबन्धनकाका साँझ उम्मेदवार उठाने भएको छ । काँग्रेसले सुरुमा सबै उपमहानगरपालिका प्रमुख आफूले राखेर माओवादी, एकीकृत समाजवादी र जसपालाई उपप्रमुख मात्र दिने अडान राखेको थियो ।

अन्तिममा काँग्रेसले ११ मध्ये ४ वटा उपमहानगरपालिका माओवादी, एकीकृत समाजवादी र जसपालाई छोडेको छ । काँग्रेसलाई उपमहानगरको सात वटा मेयर पद भागमा पर्दा उपमेयरमा भने ४ वटा मात्र परेको छ । काँग्रेसले जनकपुर, हेटौडा, जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको उपमेयर पाएको छ ।

यस्तै सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर पाएको छ । माओवादीले उपमेयरमा पनि दुई वटा उपमहानगरपालिका मात्र पाएको छ । उसले धरान र धनगढी उपमहानगरपालिका उपमेयर पाएको हो ।

यस्तै एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिका मात्र भएको भने जनकपुरधाम उपमहानगरपालिका प्रमुख जसपाको भागमा परेको छ ।

यसअघि एकीकृत समाजवादीले हेटौडासहित बुटवल र इटहरी उपमहानगरपालिका दाबी गरेको थियो । तर पोखरा महानगरको मेयर पाएपछि हेटौडामा चित्त बुझाएको छ । त्यसको बोनसमा एकीकृत समाजवादीले उपमहानगरपालिको तीन वटा उपमेयर पाएको छ ।  इटहरी, बुटवल र तुलसीपुरमा गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार हुने भएका छन् ।

नेपालगञ्ज र कलैया उपमहानगरपालिका प्रमुखमा दाबी गरेको जसपा जनकपुर सीमित भएको छ । तर उपमहानगरको उपमेयरमा जसपाले दुई सिट पाएको छ । गठबन्धनबाट कलैया र नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुखमा जसपाका उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका छन् ।

…त्यसपछि देउवा पोखरा छोड्न बाध्य भए

गठबन्धनभित्र एकीकृत समाजवादीलाई महानगर प्रमुख दिन सुरुमा काँग्रेस सकारात्मक थिएन । काँग्रेसभित्र असन्तुष्टि र गठबन्धनभित्रको सन्तुलन मिलाउन गठबन्धनका शीर्ष नेतालाई सकस परेको थियो । खास गरी पोखरा महानगर प्रमुखमा काँग्रेस र समाजवादी दुवैले दाबी गरेपछि गठबन्धनभित्र सहमति जुटाउन कठिन परेको थियो ।

सिट बाँडफाँटका क्रममा आफ्नो पार्टीलाई एउटा पनि महानगर मेयर नदिए गठबन्धनबाट बाहिरिने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चेतावनी नै दिएका थिए । सोमबार साँझ भएको छलफलमा नेपाल कड्किएर बालुवाटारबाट निस्किएपछि देउवा पोखराबारे सोच्न बाध्य भएका थिए ।

सहमतिको खोजीमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका गण्डकी प्रदेश सभापति, कास्की जिल्ला सभापति र नेता यज्ञबहादुर थापालाई काठमाडौँ बोलाएका थिए । एकीकृत समाजवादीलाई मेयर छोड्दा जित्न सकिने नसकिनेबारे उनीहरूसँग देउवाले ब्रिफिङ लिएका थिए । काँग्रेस नेताहरूले एकीकृत समाजवादीले मेयर पाए जित्न कठिन हुने बताए ।

त्यसपछि प्रधानमन्त्री देउवाबाट एकीकृत समाजवादीका पोखरा मेयरका दाबेदार धनराज आचार्यलाई बालुवाटार बोलावट भयो । देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको परामर्शमा आचार्यसँग मंगलबार साँझ बालुवाटारमा पोखराको वस्तुस्थितिबारे जानकारी लिएका थिए । सोही क्रममा आचार्यले पोखराको मेयरमा आफू जित्नेमा शङ्का नगर्न भन्दै पार्टीका १२ हजार सक्रिय सदस्य रहेको तथ्य पेस गरेका थिए । आचार्यले उक्त तथ्य पेस गरेपछि बल देउवा एकीकृत समाजवादीलाई पोखराको मेयरमा गठबन्धनको साझा उम्मेदवार बनाउन तयार भएका थिए । तर काँग्रेस नेताहरूले आचार्यलाई रुख चुनाव चिह्नबाट उम्मेदवार बन्न जोड गरेका थिए ।

आचार्यले काँग्रेसको प्रस्ताव अस्वीकार गर्दै कलम चिह्नबाटै गठबन्धनको साझा उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा उत्रिने अडान लिए । अन्ततःआचार्यलाई कलम चिह्नबाट गठबन्धनको साझा उम्मेदवार बनाउने कुरामा काँग्रेस सहमत भयो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article चन्द्रकला र नाङजा सेमिफाइनलमा
Next Article घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

अदालतको आदेशको बेवास्ता गर्दै महानगरकाे टुकुचा उत्खनन् जारी

57 years ago
काठमाडौँ - KTMसमाज

आजदेखि के के खुले, के खुलेनन् ? (विवरणसहित)

57 years ago
मुख्य समाचारराजनीतिविश्व

टर्कीएमा विपक्षी दलका पाँच जना नगरप्रमुख पक्राउ

1 year ago
अर्थ/विकासकाठमाडौँ - KTM

हेर्नुहोस् आजको डलर, यूरो, पाउण्ड, रियाल, रिंग्गेट लगायतको मूल्य कति? (सूचीसहित)

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?