२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिका: वडा नम्वर १ बाट एमालेको बिजयी सुरुवात (मत परिणाम अपडेट)

२०७९, १ जेष्ठ आईतवार ०१:१६

जेठ १, धादिङ । ज्वालामुखी गाउँपालिकाको मत परिणाम आउने क्रम जारी छ । वडा नम्वर १ र २ को मत गनिदै गर्दा वडा नम्वर १ बाट वडा अध्यक्ष पदमा एमालेका कृष्ण गिरी बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई ७ मतको मतान्तरले पराजित गरेका हुन् ।

अन्य वडाको मतपरिणाम आउन बाँकी रहंदा पालिकाको अध्यक्ष पदमा भने नेपाली कांग्रेसको अग्रता रहेको छ । पालिकाको वडा नम्वर १ को मतगणना सम्पन्न भईसक्दा नयाँ मत परिणाम भने केहीबेरमा सार्वजनिक हुनेछ । केहीबेर अघि प्राप्त मत परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार यमनाथ दनैले ७७८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरेराम लोहनीले ५५४ मत प्राप्त गरेका छन् ।  

त्यस्तै उपाध्यक्ष पदमा माओवादीकि उम्मेदवार लक्ष्मी थापा मगरले ५७८ मत प्राप्त गरि अग्रता लिएकी छन् । एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले ५२९ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार चन्द्र कुमारी अधिकारीले ४५७ मत प्राप्त गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक