जेठ १९, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर यसप्रकार छ । आज एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १९ पैसा र बिक्रीदर १११ रुपैयाँ ७९ पैसा तोकेको छ ।
बहराइन दिनार आज १ को खरिददर २९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५२ पैसा छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा छ ।
आज कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २४ पैसा तोकिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!