माघ २१, काठमाडौँ | आज मंगलबार सुनको मुल्य घटेको छ | सोमबारको तुलनामा ५ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ |
आज चाँदीको मुल्य पनि घटेको छ | सोमबारको तुलनामा रु १० ले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैंया कायम भएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!