यस्तो रहने छ आजको मौसम ?

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ।

दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ ।

राति  सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!