फागुन २३, काठमाडौँ | एनआईसी एशिया बैंकले क्यापिटल लिमिटेड संचालनमा आएको तेश्रो वर्ष पुरा भएको अवसरमा माक्स र सेनिटाइजर बाँडेको छ |
धार्मिक स्थल पशुपति क्षेत्र विकास कोष परिसरका बृद्ध आश्रममा बसोवास गर्ने बृद्धबृद्धा बुवाआमाहरुलाई कोरोना भाइरसबाट बचाउन माक्स र सेनिटाइजर बाँडेको हो |
त्यस्तै, नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय, वनकाली, काठमाडौंमा अध्यानरत विद्यार्थीहरुलाई समेत माक्स तथा सेनिटाइजर दिएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!