सुनचाँदीको मूल्य स्थिर ! कतिमा हुँदैछ कारोबार ?

Posted on: 09 Dec, 2021

मंसिर २३, काठमाडौं | विहीबार सुनचाँदीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । बुधबार छापावाल सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य एक हजार दुई सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!