यस्तो छ बुधबार सुनको मूल्य ! कतिमा हुँदैछ कारोबार ?

Posted on: 15 Dec, 2021

मङ्सिर २९, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिएकोे महासंघले जनाएको छ ।      

यस बिषयमा तपाइको प्रतिक्रिया...!