अमेरिकी डलरको भाउ हालसम्मकै उच्च ! १ सय २१ रूपैयाँ माथि भयो !

Posted on: 15 Dec, 2021

मङ्सिर २९, काठमाडौँ | बुधबार अमेरिकी डलरको भाउ १२१ रुपैयाँ माथि पुगेको छ। विदेशी विनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ। बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

नेपालीहरु वैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ। विदेशीएका नेपालीहरुले कमाएको पैसा नेपालमा पाउन विभिन्न रेमिट्यान्सको साहारा लिनु पर्दछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!