फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ ?

Posted on: 05 Jul, 2022

असार २१, काठमाडौँ | सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

नेपाल आयल निगमले सोमवार राति बढाएको भाउ  मध्यरातदेखि भइसकेको छ ।

डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो, नयाँ मूल्य कति ? | Online Nepal

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो । 

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ वृद्धि भएको छ ।

यससँगै पेट्रोलको मूल्य १८१ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!