विदेशी मुद्रा विनिमय दर बढ्दो अवस्थामा, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर!

Posted on: 05 Jul, 2022

असार २१, काठमाडौँ | विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढ्दो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र  विक्रीदर १२६.६३ रहेको छ । डलर बढ्दा नेपाली रूपैयाँ कमजोर बनेको छ।  

 त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी  साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ।

कतरी रियल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!