६ स्वर्णपदक ल्याउने दावी गरेका ज्वाला गुरुको टिमलाई सात स्वर्ण पदक
टेकेन्द्र बोहरा | फागुन ११, बझाङ | दशवटै तौलमा ६ वटा स्वर्ण पदकल्याउँने दावी गरेको ज्वाला गुरुको नेतृत्वको बझाङ क्योकुशिन टिमले सात स्वर्ण पदकहातपारेको छ ।
कैलालीमा सुक्रवार सञ्चालनभएको आठौ औं सुदुरपस्मिाञ्चलफुल कन्ट्याक्ट कराते प्रतियोगितामापुष्पलाल रोकायाज्वाला गुरुको नेतृत्वको

