Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

आज देशभरका अदालतमा शोक बिदा !

माघ ९, काठमाडौँ | पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिईएको छ ।

सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीशको शर्माको निधनप्रति दुःख व्यक्त गर्दैै आज (आईतबार) सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालत शोक बिदा

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

माघ ९, काठमाडौँ | प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो ।

केही दिनदेखि अस्वस्थ भएका ओली र पत्नी राधिका हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन्

प्राधिकरणको लापरवाहीले करेन्ट लागेर मरे ७० गिद्ध

माघ ९, काठमाडौँ | तनहुँमा करेन्ट लागेर गिद्ध धमाधम मर्न थालेका छन्  । नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका हुन्। शिशुवा–भतेरीमा छाडा चौपाया सङ्कलन गरी गौ संरक्षण केन्द्र स्थापना

स्वास्थ्यकर्मी धमाधम बिरामी, सेवा प्रभावित

माघ ९, काठमाडौँ | कोरोना संक्रमणले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। गण्डकीका विभिन्न अस्पतालमा कार्यरत झन्डै तीनसयजना स्वास्थ्यकर्मी बिरामी परेका छन्। स्वास्थ्यकर्मी बिरामी परेपछि जिल्लास्थित कतिपय अस्पतालले बहिरंग सेवा (ओपीडी) सेवा नै बन्द गर्नुपर्ने अवस्

दिनभर मौसम बदली, चट्याङ्गसहित भारी वर्षाको सम्भावना

माघ ९, काठमाडौँ | जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार(आज) देशभर मौसम सामान्यदेखि पूर्ण बदली हुने बताएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना

तेस्रो चरणको कोरोनाका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका संक्रमित

माघ ९, काठमाडौँ | लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम जारी भएको जनाएको छ। पछिल्लो २४ घन्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरस संक्रमण

भोलि देशभरका अदालतमा बिदा

माघ ८, काठमाडौँ | सर्वोच्च अदालतले आइतबार(भोलि) देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सवोच्चको शनिबार(आज)बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार शोक बिदा दिने निर्णय गरेको हो । 

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले

वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

माघ ८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ ।

केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध

सवारी दुर्घटनामा वाइसिएलका नेताको मृत्यु

माघ ८, काठमाडौँ | सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परी नेकपा (माओवादी केन्द्र)  का युवा नेताको मृत्यु भएको छ।शुक्रबार राती सर्लाहीको पूर्वपश्चिम राजमार्ग अवस्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा परी माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्यूनिष्ट लिगका नेताको सुनील बमजनको मृत्यु भएक

भारतमा कोरोनाबाट थप ४८८ को मृत्यु

माघ ८, काठमाडौँ | भारतमा कोरोना भाइरसबाट एकै दिन थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन्।

अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले ज

२४ घण्टामा थपिए १० हजार २५४ कोरोना संक्रमित, १६ को मृत्यु

माघ ८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ। २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो। देशभर ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

त्यस्तै, १६ जना

यस्ता असाधारण लक्षण मौसमी फ्लू कि कोभिड, कसरी छुट्टाउने ?

माघ ८, काठमाडौँ | कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिड जस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्। काठमाण्डू उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ।

यसले मौसमी फ्लू वा रुघाखोकी