Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’

माघ ९, काठमाडौँ | आईसीसी टी–२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी–२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् । आईसीसीले आइतबार पाकिस्तान विकेट किपरसमेत रहेका ब्याटर रिजवान वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो । 

कोटेश्वरबाट पठाओ राइडरलाई अपहरण गरेर मोटरसाईकल लुटपाट

माघ ९, काठमाडौँ | काठमाडौँको कोटेश्वरबाट गएराति पठाओ राइडरलाई अपहरण गरेर अपरिचित युवाहरुले मोटरसाइकल लुटेका छन् । अपहणकारीले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडरको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर मोटरसाइकल लुटेका हुन् ।

लुटमा संलग्न दुईजनालाई कलंकीबाट नियन्त्रणम

अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, ८० किमी प्रतिघन्टाको रफ्तारमा चलेको हावाले झनै समस्या

माघ ९, काठमाडौँ | एजेन्सी | अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलोले बिग सुर क्षेत्रको जंगललाई आफ्नो चपेटामा लिएको छ ।

आगो  तीव्र वेगमा फैलिएकाले पुरै इलाकालाई खाली गराएर मुख्य सडकलाई  समेत बन्द गरिएको छ । डढेलो शुक्रबारबाट लाग्न सुरु भएको थियो । यसपछि ८० कलिमिटर प्रति घ

कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

माघ ९, काठमाडौँ | कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएक

नेटफ्लिक्सको सब्सक्राइबर २२ करोड बढी पुग्यो

माघ ९, काठमाडौँ | एजेन्सी | ओटीटी प्ल्याटफर्ममा नेटफ्लिक्सको लोकप्रियता बढ्दो छ । नेटफ्लिक्सले सन् २०२१ को अन्त्यसममा २२.१८ करोड पेड सक्सक्राइबर जोडेको छ । योसँगै प्ल्याटफर्मको आम्दानी २८.७ अर्ब लडर पुगेको छ । सन् २०२० मा नेटफ्लिक्सको विश्वभर १९.२९ करोड सब्सक्राइबर रहेका थिए ।

ने

जन्मकैदको सजाय सुनाइएका कैदीले ल्याए परीक्षामा सबैभन्दा उत्कृष्ट अंक, छात्रवृत्ति समेत पाए

माघ ९, काठमाडौँ | एजेन्सी | जन्मकैदको सजाय सुनाइएका पाकिस्तानका एक कैदीले माध्यमिक शिक्षाको परीक्षामा सबैभन्दा धेरै अंक बटुल्दै थप पढाइका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । कराँचीको कारागारमा रहेका ३५ वर्षीय सयेद नइम शाहले निजी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउँदै इन्स्टिच्युट अ

आज मध्यराति देखि राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि

माघ ९, काठमाडौँ | आज मध्यरातिदेखि राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू हुँदैछ। यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू हुन लागेको हो।

मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन

सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !

एजेन्सी | क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै किसिमबाट विश्वभरी कयौँ औषधी  पनि गल्ती वा भूल भुलभुलैयामा पत्ता लागेका थिए । वैज्ञानिकहरु कुनै रोगको औषधीबारे   अनुसन्धान गरिरहेका थिए, तर उनीहरुले बनाए कुनै

काठमाडौँ मेडिकल कलेजको परीक्षा शाखामा तालाबन्दी

माघ ९, काठमाडौँ | काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शैक्षिक एवं परीक्षा शाखामा विद्यार्थीहरुले ताला लगाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी नेता प्रकाश शाहीसहित अन्य विद्यार्थी संगठनहरुले मेडिकल कलेजमा तालाबन्दी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक

सरकारलाई ओलीको प्रश्न : नागरिक खोपबाट वञ्चित छन्, कहाँ गयो लाखौं डोज खोप ?

माघ ९, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीको तेस्रो लहरले जनताको जीवन आक्रान्त हुन थालेका बेला सरकारी संयन्त्रबाटै लाखौं डोज खोप हराउनु लज्जास्पद भएको बताएका छन् । 

आइतबार जारी गरिएको विज्ञप्तिमा अध्यक्ष ओलीले खोप हराएको विषयमा सरकारी अधिकारीबाटै

होटलमा बन्धक बनाएर मोरङमा सामूहिक बलात्कार, १ जना पक्राउ

माघ ९, काठमाडौँ | मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलिया स्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरिएको छ । शनिवार साँझ ति महिलालाई होटलमा लगेर ३ जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको मोरङका एसपी  जनार्दन जिसिले बताए ।

इटहरीबाट बहिनीको घर गछिया ज

रोल्पामा गाई काटेको आरोपमा दुई जना पक्राउ

माघ ९, काठमाडौँ | रोल्पामा गाई काटेको अभियोगमा  गएराति प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सुनिल स्मृति गाउँपालिका– ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा गाई काटी खाइरहेको