Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

एजेन्सी | बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।

हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य

नेपाली युवतीलाई रसियन बताउँदै भारतमा सेक्स र्‍याकेट !

एजेन्सी | भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु पेश गर्ने गरेका थिए । यसका लागि उनले ग्राहकबाट मोटो रकम असुल्ने गरेको भारतीय मिडियाले

चैत्रसम्ममा १ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

माघ ९, काठमाडौँ | सरकारले चैत मसान्तसम्म १ खर्ब ५० रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसअघि पुस मसान्तसम्म ६ अर्ब ऋण उठाइसकेको सरकारले वार्षिक लक्ष्यको ४२.१ प्रतिशत चैत्रसम्ममा उठाउने भएको हो । 

राष्ट्र बैंकले आन्तरिक ऋणपत्र ट्रेजरी बिल, विकास ऋणपत्र, ५ वर्षका लागि नागरिक बच

भारतमा एकैदिन थपिए तीन लाख ३७ हजार कोरोना सङ्क्रमित

माघ ९, काठमाडौँ | भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त

ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र, बेइजिङमा २० लाख जनाको परीक्षण

एजेन्सी | बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो । क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारले कोभिड परीक्षण तीव्र पारेको हो । विश्वकै सबैभन्दा ठूल

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य ?

माघ ९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ। उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ।

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वक

घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

माघ ९, काठमाडौँ | हप्ताको पहिलो दिन आज नेपाली बजारमा सुन चाँदीको भाउ केही घटेको छ। आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ।यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रु

कानून व्यवसायीसँग छलफल गर्दै सत्ता गठबन्धन

माघ ९, काठमाडौँ | पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन्। स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो। छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन्।

संविधानमा स्थानीय तहका ज

विदेशस्थित नेपाली दूतावासहरुबाट पनि विद्युतीय राहदानी, कति दिनमा पाइन्छ ?

माघ ९, काठमाडौँ | विदेशस्थित नेपाली दूतावासहरूले पनि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गर्ने भएका छन । राहदानी विभागले मंसिर १ गतदेखि विद्युतीय राहदानी वितरण कार्यको शुरूवात गरेको थियो ।

नेपाली दूतावास मलेसियाले गरेको शुक्रबारको कार्यक्रममा श्रम सहचारी प्रकाश पन्थीले मेसिन रिडेबल

किन वक्तव्य जारी गर्दैछन् एमाले अध्यक्ष ओली ?

माघ ९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आज समसामयिक राजनीतिक सन्दर्भमा वक्तव्य जारी गर्ने तयारी गरेका छन् । स्थानीय तहको चुनाव अन्योलमा परिरहेको भन्दै आक्रामक रहेको प्रतिपक्षी एमालेका अध्यक्ष ओलीले सरकारमाथि दबाब बढाउन पत्रकार सम्मेलनको तयारी गरेका थिए । तर कोरोना म

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग

माघ ९, काठमाडौँ | मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। समाजका सभापति गोविन्द खनालले आइतबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति ‘आपत्तिजनक’ र मन्त्री पदको गरिमा विपरीत हुनुका साथै

जसपा–जनमत पार्टीबीच तिक्तता बढ्दै

माघ ९, काठमाडौँ | माघ ५ गते मधेस प्रदेशको रौतहट जिल्लामा मधेस बलिदानी दिवस कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)  नेतृ एवं भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव प्रमुख वक्ता थिइन्। कार्यक्रम सम्बोधन गर्न जानेक्रममा यादवलाई सिके राउत नेतृत्वको जनमत पार्