2026-09-21 05:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४८ लाख पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या

माघ ८, काठमाडौँ | नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख पुग्न लागेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार आजसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन् ।

यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । खासगरी, वि.स. २०७६ साल अन्तिमदेखि नेपालमा पनि कोरोना महामारी फैलँदा सेयर बजार प्रति सर्वसाधारणको चासो बढेको छ ।

सेयर बजारले यही अवधिमा अहिलेसम्मकै उच्च बिन्दु ३१ सय ९८ अङ्कको नयाँ कीर्तिमान बनाएको थियो । यस्तै, दैनिक २१ अर्ब रुपैयाँ बराबरसम्मको कारोबार भएको थियो । यही कारण पछिल्लो समय सेयर बजारप्रति सर्वसाधारणको चासो बढ्दो अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी