द्धन्द क्रममा प्रभावित डडेल्धुराका १ सय ३३ व्यक्तिका आफन्तले राहात पाएनन्
ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन का
ललित बोहरा/असोज ५, डडेल्धुरा । सशस्त्र द्धन्दको क्रममा मृत्यु वरण गरेका व्यक्तिका नजिकका हकदार मध्ये शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्र्तगत जिल्ला प्रशासन का
असोज ५, पोखरा । नेकपा माओवादी केन्द्र कास्कीले पार्टी सदस्य १५ हजार पु¥याउने लक्ष्य लिएको छ ।
माओवादी केन्द्र कास्कीको बुधबार बसेको जिल्ला सचिवालय बैठकले सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरणसँगै पार्टी सदस्य संख्या १५ हजार पु¥याउने निर्णय गरेको हो । माओवादी केन
-भूमिराज शर्मा
आफैलाई ठेस लाग्ने, ढूंगो फाल्दैन मान्छे ।
सुन्दर फूल मन पार्छ, पानी हाल्दैन मान्छे ।।
पहिले टालोमाथि टालो, हाली सिउने गर्थ्यो ।
अहिले च्यात्छ प्वाल पार्छ, तर टाल्दैन मान्छे ।।
मरीमरी काम गर्थ्यो, स्वाबलम्बी बनेकोथ्यो ।
अहिले गफमात्र गर्छ, सिन्को
असोज ५, नुवाकोट । नुवाकोटमा सैनिक तालिम लिइरहेकी ओखलढुंगा रानीवन गाविसकी रमिला कार्कीले आत्महत्या गरेकी छिन् ।
सैनिक तालिम केन्द्र मैथली व्यारेकमा तालिम गरिरहेकी २० वर्षय रमिलाले शौचालयमा बुधबार बिहान पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रमिला बुधबार

असोज ५, जाकर्ता । इण्डोनेसियाको पश्चिमी क्षेत्रमा बुधवार विहान आएको बाढी पहिरोका कारण सत्र जनाको मृत्यु भएको छ भने नौ जना अझै हराइरहेका छन् ।
<
असोज ५, काठमाडौँ । द्वन्द्वकालका यौन हिंसाको उजुरी गर्न वातावरण सहज हुनुपर्नेमा पीडित पक्षले सरकारसँग माग गरेका छन् ।
द्वन्द्वकालका यौन हिंसामा संलग्न पीडक पहिचान गरी उनीहरुलाई कारबाहीको दायरमा ल्याउन तत्काल पहल गर्नुपर्ने, हिंसा प्रभावितका लागि सहयोग गर्नुपर्ने र न्यायको स
असोज ५, काठमाडौँ । देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्र्रभावका कारण मौसममा खराबी आएको छ ।
उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध
असोज ५, झापा । शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ ।
शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
सडक किनारमा रिजालको शव
असोज ५, पर्वत । चटयाङ लागेर पर्वतको बनौं गाविसमा एक जनाको मृत्यु भएको छ। गएराति परेको चटयाङ लागेर बनौँ १ का स्थानीय ५० वर्षीय निल प्रसाद फकामिको मृत्यु भएको हो। मृत्यु भएको खबर पाउनासाथ मिलन चोक प्रहरी घटना स्थलतर्फ लागेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी
असोज ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको बताएका छन् ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा उनले सबै दलको सहमतिबाट टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आन्तरिक र
असोज ५, रोल्पा । अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण रोल्पा जिल्लामा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता घटन थालेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार अघिल्लो आर्थिक वर्षमा अस्थायी परिवारनियोजनको साधन प्रयोगकर्ता ३८ प्रतिशत रहकोमा गतवर्ष यो दर घटेर ३७ प्रतिशतमा झरे
-तिर्सना तिमिल्सीना
बनावटि कहानिको कथा लेख्दै छ यो मान्छे
उडिजाने खरानिको कथा लेख्दै छ यो मान्छे
यसै टाढा भई जाने उसै टाढा भई जाने
हुरिजस्तै जवानिको कथा लेख्दै छ यो मान्छे