Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 21, 2016 पर्बत - PBT, समाज

चटयाङ लागेर पर्वतमा एकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<br><p align="justify">असोज ५, पर्वत । चटयाङ लागेर पर्वतको बनौं गाविसमा एक जनाको मृत्यु भएको छ। गएराति परेको चटयाङ लागेर बनौँ १ का स्थानीय ५० वर्षीय निल प्रसाद फकामिको मृत्यु भएको हो। मृत्यु भएको खबर पाउनासाथ मिलन चोक प्रहरी घटना स्थलतर्फ लागेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ।<br></p>