Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक: नेत्री कोइराला

असोज ५, काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने  बताएकी छिन । 

September 21, 2016 पर्बत - PBT, समाज

नगरपालिकाका गल्लीगल्लीमा उत्पादन हुने अबैध घरेलु मदिरामा किरा भेटिए

सदरमुकामको हालत त यस्तो छ भने अन्य ग्रामिण क्षेत्रको हालत के होला, नगरपालिकाको गैर जिम्मेवारीका कारण सदरमुकाममा अबैध धन्दा चलिरहेको छ चाहे त्यो मेडिकल क्षेत्रमा होस् या अन्य क्षेत्रमा तर सरोकारवाला निकाय र नागरिक समाज मौन जस्तै छ ।

September 21, 2016 पर्बत - PBT, समाज

शैक्षिक सामाग्री वितरण तथा दिप प्रज्वलन गरी संविधान दिवस मनाइयो

असोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् ।
    एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सव

September 21, 2016 पर्बत - PBT, समाज

पातिचौरमा सहकारी तालिम शुरु


असोज ४ पर्वत
। पातिचौरमा एक हप्ते सहकारी व्यवस्थापन तालिम शुरु भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजीविनी बहुउद्देश्यीय सहकारीको व्यवस्थापनमा एक हप्ते सहकारी व्यवस्थापन तालिम मंगलबारदेखि शुरु भएको हो ।  
    तालिमबाट सहभाग

September 21, 2016 पर्बत - PBT, समाज

ग्रामिण सडक सुचारु नहुँदा गाउँले जनतालाई सास्ती

केदार शर्मा
असोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु

रोल्पा र प्यूठानमा छायांकन गरिएको चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी (भिडियोसहित)

चलचित्र पुरानो पुस्ताको प्रदर्शन गरिने भएको छ । एक सय वर्ष पहिलेका पुस्ताको कथालाइ चित्रण गर्न खोजिएको नेपाली कथानक चलचित्र ‘पुरानो पुस्ता’ प्रदर्शनको तयारी भएको हो ।

गुल्मीमा पहिरोमा पुरिएर एकको मृत्यु, पाँच घाइते

असोज ५, गुल्मी । वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने थप पाँचजना घाइते भएका छन् । 

पहिरोले पुरिएर ज्यान जानेमा शान्तिपुरको बसपार्कमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका जुनिया–५ निवासी ३१ वर्षीय दुर्गााबहादुर थापा रहेका छन् । 

लमजुङमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

असोज ५, लमजुङ । जिल्लाको पूर्वी भागमा रहेको पिजेदी खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । 

खोला तर्ने क्रममा गौडा–१ का ५० वर्षिय सुखे गुरुङ र पाचोक–५ का १३ वर्षिय सुजन गुरुङलाई बगाएको हो । वर्षापछि बढेको खोला तर्ने क्रममा मङ्गलवार साँझ दुई जनालाई नै एकसाथ खोलाले बगाएको थियो

भारतिय कम्पनीलाई कौडीको भाउमा किन दिईयो – माथिल्लो कर्णाली परियोजना ?

हेम चन्द्र राई | नेपाल जलस्रोतम बिस्वमा सबैभन्दा धनी ब्राजिल पछिको दोस्रो ठुलो मुलुक हो । नेपालमा जलस्रोतको प्रमुख स्रोत हिमालयबाट बग्ने नदिहरु स्रोत हुन । नेपालमा भएको नदिहरु बाट ८४ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने प्रचुर सम्भावना रहेको विभिन्न अध्यनबाट पुष्ठि भएको छ । बिडम्ब

पाँचथरको १० गाविसलाई लक्षित गर्दै २४ सै घण्टा एम्बुलेन्स सेवा

असोज ५, पाँचथर | पाँचथरको ग्रामिण भेग यासोक बजारबाट २४ सै घण्टा एम्बुलेन्स सेवा संन्चालनमा आएको छ । स्वर्गिय रञ्जन सिह बोहोरा स्मृति प्रतिस्ठानले यासोक बजार बाट सेवा दिने उ

रामलाल जोशीको ‘ऐना’लाई मदन पुरस्कार

असोज ४,डोटी । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार कैलालीका रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ ।

गुठीले ऐनालाई मदन पुरस्कार र ल

जनतालाई देशमा सरकार भएको प्रत्याभूति दिलाउन नेकपा माओवादी ओखलढुंगाको माग

पूर्णप्रसाद न्यौपाने/असोज ४, ओखलढुंगा । अत्यावश्यक सामानहरुमा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाउन नेपाल कम्यूनिष्ट पार्टी माओवादी ओखलढुंगाले माग गरेको छ । 

दशै तिहार, छट लगाएतका नेपालीहरुको महानपर्वका समयमा पेट्रोलियम पदार्थ,दाल,चामल, नुन, तेल, मासु, तरकारी, फलफुल र याताया