Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

September 15, 2016 पर्बत - PBT, समाज

महाविरलाई अमनले सहयोग गर्ने

भाद्र ३० पर्वत । विज्ञान र प्रविधिसँग रुचि राख्ने अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्ने बताएका छन् । बाल बैज्ञानिकका रुपमा चिनिएका अमनले  शमी युवा प्रोत्साहन पुरस्कारबाट प्राप्त हुने रकमको ५० प्रतिशत महाविर पुनले थालेको अभियानलाई सहयोग गर्ने बता

दक्षिणी सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

भदौ ३०, कञ्चनपुर । दसैँलगायतका चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । 

चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कार

मोटरसाइकल ट्रकसँग ठोक्किँदा एकको मृत्यु

भदौ ३०, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमा आज बिहान ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल धनगढी नगरपालिका–११ स्थित सडक छेउमा बिग्रेर रोक

ग्यास लिक हुँदा महिला गम्भीर घाइते

भदौ ३०, भक्तपुर । चाँगुनारायण नगरपालिका–२ छालिङ बस्ने २६ वर्षीया देवकी भुजेल ग्यास लिक भएर आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएको छ । 

काभ्रे पाँचखाल तामाघाट–५ घर भई छालिङ बस्दै आएकी भुजेलले आफ्नै कोठामा खाना बनाउने क्रममा बुधबार साँ

पाँचदिनदेखि बेपत्ता विद्यार्थी अझै भेटिएनन्

भदौ ३०, पाँचथर । फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता भएका हुन् । 

शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

भदौ ३०, महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका क्रममा ज

सडक निर्माण गरी फर्कंदै गर्दा मृत्यु

भदौ ३०, जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । 

गएराति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जान

झम्के साँझमा अाउनु है मायालु जब्धी पुलैमा

झम्के साँझमा भेटौँला मायालु जब्धी पुलैमा । जिल्ला सदरमुकाम गुलरियालाई अन्नको भण्डार मानिने गाविस पदनाह र मगरागाडी जोड्ने यो पुल सञ्चालनमा आएपछि यातायात सहज भएको छ । यसअघि यहाँ डुङ्गाबाट आवतजावत गरिन्थ्यो । 
तस्विर : प्रभात सुवेदी । भाद्र २९, बर्दिया ।

बालदिवस – हात्तिको दाँत


महेन्द्र केसी
भाद्र २९ पर्वत ।
बुधबार देशभर बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सम्र्बद्धन बालअधिकारको, कार्यन्वयन संविधानको” भन्ने नाराका साथ बालदिवस मनाइएता पनि पर्वतमा भने खासै प्रभावकारी देखिएन । बालदिवस मनाइरहदा कुश्मा बजारका अधिकांश होटल तथा रे