Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

September 14, 2016 पर्बत - PBT, समाज

आश्रममा बसेका बृद्धबृद्धाले पाएनन् भत्ता

महेन्द्र जिसी,भाद्र २९ पर्वत । कुश्मा नगरपलिकास्थित मोदिवेणी दिव्य धामका बृद्धाहरुले सरकारले उपलब्ध
गराएको समाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति पर्वतले
सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ पद्दतिमा लगेपछि यहाँ आश्रित
बृद्धबृद्धाले भत्ता पाउन नसकेका ह

महिलाले पनि कपाल काट्न हुन्छ र, हेमन्तालाई सोध्नुहोस !

गोपालप्रसाद पोखरेल/भदौ २९, मोरङ । कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर

‘प्रधानमन्त्री ज्यू, घर फर्कने वातावरण मिलाइदिनुस्’

उनका अनुसार घर फर्कने आशा मरिसकेपछि निरुत्साहित भएर करिब १ लाख बढी शरणार्थी तेश्रो मुलुक गएका छन् । पूनर्वासले शरणार्थीमा ठूलो विचलन ल्याएको उनको भनाइ छ ।

देश र जनताको हित हुने गरि भारतसँग सहमति गर्न प्रधानमन्त्रीलाई माओवादी केन्द्रका नेताहरुको आग्रह

भदौ २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रधानमन्त्री दाहालको निजी निवास

सप्तरीमा सर्पको बिगबिगी, महिनामा सातको मृत्यु

भदौ २९, राजविराज । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । 

योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरी

अदुवा निर्यात समस्या समाधानका लागि समिति गठन

भदौ २९, काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न

झापामा एघार स्थानीय तह, एक उपमहानगर, सात नगर र तीन गाउँपालिका प्रस्ताव

सुरेन्द्र भण्डारी/भदौ २९, झापा । दलबीच लामो छलफल र संवादपछि झापा जिल्लामा ११ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । 

जिल्ला विकास समिति झापामा भएको पटकपटकको छलफलपछि दलहरु झापालाई ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् जसअन्तर्

पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने

भदौ २९, पाँचथर । पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएक

रेडपान्डा संरक्षणमा विद्यार्थी परिचालन

भदौ २९, इलाम । लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन

घूस लिँदालिँदै पक्राउ परेका गाविस सचिव निलम्बित

भदौ २९, गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी

प्रधानमन्त्रीको भारत भ्रमण: दुई देशबीचको सम्बन्ध विस्तारमा जोड

हरि लामिछाने/भदौ २९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भोलिदेखि हुने भारत भ्रमणले दुई देशबीच रहिआएको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ । 

दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि विग