भदौ ३०, जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । 

गएराति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । 

गएराति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जान"/>

2026-07-05 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक निर्माण गरी फर्कंदै गर्दा मृत्यु

2016-09-15

भदौ ३०, जाजरकोट । जाजरकोट—डोल्पा सडकखण्डमा पर्ने सावनेभीरमा एकजनाको मृत्यु भएको छ । 

गएराति सडक खनेर घर फर्कंदै गर्दा माथिबाट आएको ढुङ्गा लागेर भगवती–९ का २५ वर्षीय प्रदीप बोहराको मृत्यु भएको स्थानीय शिक्षक बुद्धिबहादुर बस्नेतले जानकारी दिनुभयो । मृतकको शवपरीक्षण दल्लीस्थित स्वास्थ्य केन्द्रमा गरिएको छ । अस्थायी रुट परमिटपछि व्यवसायी सुध्रिए 

यसैबीच, यहाँका ग्रामीण सडकमा सञ्चालन हुने यातायात व्यवसायी सुध्रिएका छन् । जिल्ला प्रशासन कार्यालयले अस्थायी रुट परमिट प्रदान गरेर यातायात सञ्चालन भएपछि व्यावसायी सुध्रिएका हुन् । 

अस्थायी रुट परमिट नलिएर यातायात सञ्चालन गर्दा मनलाग्दो रकम र जोखिमपूर्ण यात्रा गराउँदै आएका यातायात व्यवसायी अहिले सुध्रिएको देख्दा यात्रु निकै खुसी भएका छन् । भाडादर पनि घटेको छ । जिल्लाका छेडा—मोर्क, खलङ्गा—रिम्ना, छेपारे—सिमबजार चल्ने यातायातका साधनमा अहिले भाडादरसँगै आरामदायी यात्रा गर्न पाएको यात्रु बताउँछन् । 

प्रहरीले भाडा कति लिएको छ भनी टिकट काउन्टर तथा यात्रुलाई सोध्ने र बीचबीचमा सोध्ने कार्य गर्दा यातायात व्यवसायी सुध्रिएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै